Tuesday, October 4, 2022

स्वर्गीय कविन्द्रजंग थापाको स्मृति छात्रबृति कोषबाट गौमती विद्यालयका बिद्यार्थीलाई छात्रबृत्ति

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

प्रमुख सेनानी स्वर्गीय कविन्द्रजंग थापाको स्मृति छात्रबृति कोषबाट विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ । विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि श्री गौमती माध्यमिक विद्यालयका गरिब, बिपन्न, जहेन्दार र उत्कृष्ठ बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको हो ।

उक्त विद्यालयको कक्षा २,३,४,५,६,७ र ९ का १ ÷ १ जना र कक्षा ८ का २ जना, कक्षा १० का ४ जना गरि जम्मा १३ जना गरिब, विपन्न, जहेन्दार र उत्कृष्ठ विद्यार्थीलाई नगद एक–एक हजार वितरण गरिएको थियो । छात्रवृत्ति बितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण धिसिङले स्वर्गीय कविन्द्रजंग थापा सहनशील, मिलनसार रहेको बताउदै उहाँले थापाबाट राम्रो धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।

साथै, उहाँले सबै बिद्यार्थीलाई देश, राष्ट्र र जनताका लागी केहि गर्नु पर्छ भन्ने उदेश्यका साथ अगाडी बढ्न आग्रह समेत गर्नुभयो ।

यस्तै, कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल थापाले सामुदायिक विद्यालयमा पढेर आफ्नो बिद्यालयको साथै सिङगो समाजको नाम राख्न सकिने स्वर्गीय कविन्द्रजंग थापाबाट प्रमाणित भएको बताउनुभयो । अध्यक्ष थापाले स्वर्गीय थापाजस्तै बन्नका लागी लगनशिल भएर पढ्नु पर्ने भन्दै सबै विद्यार्थीलाई लगनशिल भएर पढ्न अनुरोध गर्नुभयो ।

बिद्यार्थीले विद्यायलबाट नपाएका सुविधा साथै समस्याका विषयमा आवाज उठाउनु पर्ने उहाँले बताउनुभयो । गौमती विद्यालयलाई सिन्धुली जिल्लाकै नमुना सामुदायिक विदुयालय बनाउनका लागी सबै व्यक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको उहाँको भनाइ छ । वर्द बहादुर गण सिन्धुलीका गणपति विजय थापाले छात्रबृत्ति पाउने गरिब तथा जेहन्दार विद्यार्थीलाई केहि हर्द सम्म सहयोग मिलेको बताउनुभयो ।

Hot Topics

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

Related Articles