Sunday, May 28, 2023

स्वर्गीय कविन्द्रजंग थापाको स्मृति छात्रबृति कोषबाट गौमती विद्यालयका बिद्यार्थीलाई छात्रबृत्ति

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

प्रमुख सेनानी स्वर्गीय कविन्द्रजंग थापाको स्मृति छात्रबृति कोषबाट विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ । विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि श्री गौमती माध्यमिक विद्यालयका गरिब, बिपन्न, जहेन्दार र उत्कृष्ठ बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको हो ।

उक्त विद्यालयको कक्षा २,३,४,५,६,७ र ९ का १ ÷ १ जना र कक्षा ८ का २ जना, कक्षा १० का ४ जना गरि जम्मा १३ जना गरिब, विपन्न, जहेन्दार र उत्कृष्ठ विद्यार्थीलाई नगद एक–एक हजार वितरण गरिएको थियो । छात्रवृत्ति बितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण धिसिङले स्वर्गीय कविन्द्रजंग थापा सहनशील, मिलनसार रहेको बताउदै उहाँले थापाबाट राम्रो धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।

साथै, उहाँले सबै बिद्यार्थीलाई देश, राष्ट्र र जनताका लागी केहि गर्नु पर्छ भन्ने उदेश्यका साथ अगाडी बढ्न आग्रह समेत गर्नुभयो ।

यस्तै, कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल थापाले सामुदायिक विद्यालयमा पढेर आफ्नो बिद्यालयको साथै सिङगो समाजको नाम राख्न सकिने स्वर्गीय कविन्द्रजंग थापाबाट प्रमाणित भएको बताउनुभयो । अध्यक्ष थापाले स्वर्गीय थापाजस्तै बन्नका लागी लगनशिल भएर पढ्नु पर्ने भन्दै सबै विद्यार्थीलाई लगनशिल भएर पढ्न अनुरोध गर्नुभयो ।

बिद्यार्थीले विद्यायलबाट नपाएका सुविधा साथै समस्याका विषयमा आवाज उठाउनु पर्ने उहाँले बताउनुभयो । गौमती विद्यालयलाई सिन्धुली जिल्लाकै नमुना सामुदायिक विदुयालय बनाउनका लागी सबै व्यक्तित्वहरुको साथ र सहयोग अपरिहार्य रहेको उहाँको भनाइ छ । वर्द बहादुर गण सिन्धुलीका गणपति विजय थापाले छात्रबृत्ति पाउने गरिब तथा जेहन्दार विद्यार्थीलाई केहि हर्द सम्म सहयोग मिलेको बताउनुभयो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles