Tuesday, December 5, 2023

मरिणमा ४ वटा बिद्यालयलाई आई.टि सामाग्री हस्तान्तरण

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुलीको मरिण गाउँपालिकामा रहेको ४ वटा बिद्यालयलाई आई.टि सामाग्री हस्तान्तरण गरिएको छ । बिद्यालयहरुमा स्टीममा आधारित कक्षा कोठा प्रवद्र्धनका लागी आई.टि सामाग्री हस्तान्तरण गरिएको हो ।

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा र ह्याण्डस नेपालको साझेदारीमा गाउँपालिकामा रहेको माध्यमिक बिद्यालय सिन्दुरे, आधारभुत बिद्यालय खलङगा, ठाकुरेश्वर आधारभुत बिद्यालय वेतपानी र जनकल्याण आधारभुत बिद्यालय बारबिसे गरि ४ बटा बिद्यालयलाई ल्यापटप, टिभि, प्रोजेक्टर, हार्डडिक्स र प्रिन्टर बितरण गरिएको हो ।

बिद्यार्थीलाई प्रबिधिसँग जोड्ने, गणस्तरीय शिक्षा प्रदान गर्ने र बालबालिकाहरुको शैक्षिकस्तर सुनिश्चित गर्नका लागि विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको हो ।

सामाग्री बितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बिर्मश मोक्तान, उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, बिद्यालयका शिक्षक लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles