Monday, December 4, 2023

गोलन्जोर ५ मा लुगाधुने ,साबुन बनाउने सिप बिकास तालिमको उद्घाटन

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

 सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ५ हिलटप दुग्ध डेरिमा लुगाधुने साबुन बनाउने सिप बिकास तालिमको उद्घाटन गरिएको छ। हिलटप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष बाशुदेव घिमिरेको अध्यक्षतामा  शनिबार तालिमको उद्धघाटन गरिएको हो । 

हिलटप बहुउद्देश्यीय सहकारी सस्थाको आर्थिक सहयोगमा ७ दिन सम्म संचालन हुने तालिमको प्रशिक्षण जगदम्बा पन्त लेखकले गर्नु हुनेछ । तालिममा सहभागी वडाका महिला र पुरुषलाई आज सिप सिकेर कसरी आत्मनिर्भर बन्ने, एउटा कुशल उद्यमी बन्न के गर्ने भनेर जानकारी गरार्ईएको छ भने भोलीबाट साबुन बनाउँने तरिका सिकाईने छ ।
 प्रशिक्षिका जगदम्बा पन्त लेखकका अनुसार स्थानीयलाई आत्मनिर्भर, आयआर्जन र उद्यमशिल बनाउँने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

तालिम पश्चात स्थानीयस्तरमा स्वरोजगार, आयआर्जन उद्यमशिलको कार्यमा बृद्धि हुने विश्वास लिइएको छ ।
। हिलटप बहुउद्देश्यीय सहकारी सस्थाको आयोजनामा संचालन भएको तालिममा वडाका २० जना महिला तथा पुरुषको सहभागीता रहेका छ ।

जेठ १४ गतेदेखि २०गते सम्म संचालन हुने तालिममा स्थानीय बुद्धिजिबी, समाजसेवीहरुको उपस्थिति रहेको छ । 

रेडियो सिन्धुलीगढिबाट साभार

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles