Monday, December 4, 2023

कमलामाई नगरको १३ नम्बर वार्डको मतगणना गर्ने क्रममा विवाद, मत गणना रोकियो

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाको मतगणना स्थगित भएको छ । कमलामाई नगरको १३ नम्बर वार्डको मतगणना गर्ने क्रममा विवाद देखिएको हो । मुचुल्कामा उल्लेख भए भन्दा चार मत बढि मतपेटिकामा भेटिएपछि मतगणना स्थगित गरिएको छ । हालसम्म कमलामाई नगरको मेयरमा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उपेन्द्र पोखरेलले अग्रता कायम राख्नुभएको छ । एमालेका उम्मेदवार महेन्द्र देव श्रेष्ठ भन्दा पाखरेल एक हजार ७३१ मतले अघि हुनुहुन्छ । पोखरेलले १२ हजार ५३९ मत पाउनुभएको छ भने श्रेष्ठको १० हजार ८०८ मत रहेको छ । कमलामाई नगरपालिका अन्तर्गत वार्ड नम्बर १२ को मतगणना हुदैँछ भने १३ र १४ को मत गन्न शुरु गरिएको थियो ।

सिन्धुलीमा कमलामाई नगरपालिकाको बाहेक सबै पालिकाको मतगणना भइसकेको छ । ९ वटा स्थानिय तहमध्ये माओवादी केन्द्रले ४ स्थानिय तहको प्रमुखमा जित हासिल गरेको छ भने नेकपा एमाले र नेकपा कांग्रेसले २÷२ स्थानिय तहको प्रमुखमा जितेको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles