Thursday, September 28, 2023

फिक्कल गाउँपालिकाको अध्यक्षमा एमालेकी सुनुवार ४ हजार ६२ मत ल्याएर विजयी

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्षमा गठबन्धनलाई हराउँद नेकपा एमालेकी पार्वती सुनुवार बिजयी भएकी छिन् । सुनुवारले ४ हजार ६२ मत ल्याएर विजयी भएकी हुन् । उहाँको निकटतम प्रतिद्धन्दी गठबन्धनबाट नेपाली काग्रेसका नृप बहादुर भुजेलले ४ हजार १७ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा राजु बरालले ४ हजार २ सय ५६ मत ल्याएर विजयी भएका छन् भने उहाँको निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका लोकेन्द्र बहादुर कार्कीले ३ हजार ४ सय २६ मत ल्याएका छन् ।
फिक्कल गाउँपालिकामा जम्मा ६ वटा वडा रहेको छ । जहाँ वडा नं. १ मा माओवादी केन्द्रका होम बहादुर सुनुवार, वडा नं. २ मा एमालेका शंकर बहादुर भण्डारी, वडा नं. ३ मा एमालेकै टेक बहादुर रजन मगर, वडा नं. ४ मा नेपाली काग्रेसका मोहन बहादुर सिजाली मगर, वडा नं. ५ मा एमालेका बैकुण्ठलाल पहाडी र वडा नं. ६ मा एमालेकै कुलेन्द्र मगर वडाअध्यक्षमा विजयी भएका छन् ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles