Monday, September 25, 2023

देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

महोत्तरीमा ६ लाख ३६ हजार रुपैयाँ लुटियो 

काठमाडौं—  महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पतीमाथि लुटपाट भएको छ । गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो...

चितवनकाे बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको ज्यान गयाे

काठमाण्डाै - चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिकामा रहेकाे नेपाल एसबीआई बैंकमा कार्यरत...

शेयर बजार साढे १९ अङ्कले घट्यो, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ४२ अङ्कले घटेर...

शिक्षककाे आन्दाेलन : काठमाण्डाै उपत्यकामा गाडी आवागमन अस्तव्यस्त

काठमाण्डाै – शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने...

पोखरीमा डुबेर सप्तरीमा बालकको ज्यान गयो

सप्तरी – सप्तरीमा पोखरीमा डुबेर बालकको ज्यान गएको छ । सुनसरीको कोशी गाउँपालिका  वडा नम्बर ५ दूधगतका बिन्देश्‍वर यादवको ८ वर्षीय...

काठमाडौं– स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्ष पदमा विजयी बनेका छन् । 
मतगणना सकिएका सबैभन्दा बढी २०१ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनिसकेका छन् । 
गत वैशाख ३० गते देशका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन भएको थियो । 
हाल मतगणना भइरहेकामध्ये ७२ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । 
मतगणना सकिएका स्थानीय तहमध्ये हालसम्म १२४ को उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । हाल मतगणना भइरहेकामध्ये १११ वटा स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

Hot Topics

महोत्तरीमा ६ लाख ३६ हजार रुपैयाँ लुटियो 

काठमाडौं—  महोत्तरीमा बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पतीमाथि लुटपाट भएको छ । गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो...

चितवनकाे बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एक जनाको ज्यान गयाे

काठमाण्डाै - चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिकामा रहेकाे नेपाल एसबीआई बैंकमा कार्यरत...

शेयर बजार साढे १९ अङ्कले घट्यो, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ४२ अङ्कले घटेर...

Related Articles