Monday, December 4, 2023

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा माओवादीका वाईबा निर्वाचित

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका बज्रध्वज वाईबा निर्वाचित हुनुभएको छ । वाइबालै ४ हजार ७ सय २९ मत प्राप्त गरि पालिकाको अध्यक्षमा निबार्चित हुन भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानबहादुर वाइबाले ३ हजार ६१६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै,गठबन्धन बाटै उपाध्यक्षमा कांग्रेसका चेखबहादुर थिङले ५ हजार ७ सय ३ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी उपाध्यक्ष पदकी उम्मेदवार निर्मला ठाडामगरले २ हजार ८ सय ५५ मत प्राप्त गर्नु भएको छ ।

गाउँपालिकाको ८ वटा वडा मध्ये वडा नं १ मा एमाले, वडा नं २ मा कांग्रेसका वडाध्यक्षसहित प्यानलै निर्वाचित भएको छन् भने बाँकी ३, ४, ५,६,७ र ८ वडाहरुमा माओवादी केन्द्रले बिजयी हासिल गरेको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles