Friday, December 1, 2023

तीनपाटन गाउँपालिकाको अध्यक्षमा काँग्रेसका थापा मगर बिजयी

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको...

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

काठमाण्डाै - वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ ।...

सिन्धुली तीनपाटन गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका कर्ण बहादुर थापा मगर बिजयी हुनु भएको छ । मगरले ९ हजार २ सय ३९ मत प्राप्त गरि अध्यक्षमा बिजयी हुन भएको हो । मगरका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार छत्र बहादुर दाहालले ८ हजार ४२ मत प्राप्त गरि मगरसँग पराजित हुन भएको छ ।
त्यस्तै, गठबन्धन बाटै उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उमेद्धार धन बहादुर पुलामी ८ हजार ३ सय ९९ मतले बिजयी हुनु भएको छ । उहाँको प्रतिद्धन्द्धी नेकपा एमाले पदकी उम्म०दवार पदम माया तामाङ ७ हजार ९ सय ८ मत ल्याई पुलामीसँग पराजित हुनु भएको छ ।
तीनपाटन गाउँपालिकाको ११ वडा मध्ये २,३,४,६,७,८,९,१० र वडा नम्बर ११ मा नेपाली काँग्रेस र १ र ५ नम्वर वडामा नेकपा एमाले जित हासिल गरेको छ ।

Hot Topics

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

Related Articles