Monday, December 4, 2023

घ्याङलेख गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भोलन विजयी

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

सिन्धुलीको घ्याङलेख गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका जगत बहादुर भोलन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शंकरमान भोलन विजयी हुनु भएको छ ।
अध्यक्ष पदका उम्मेदवार भोलनले २ हजार १ सय २ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चतुर मान लोलाई ७ सय १९ मतान्तरले पराजित गरेका हुन् । लोले १ हजार ३ सय ८३ मत प्राप्त गरेका थिए ।
यस्तै, गठबन्धन बाटै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शंकरमान भोलनले २ हजार ९ सय ८३ मत प्राप्त गरि नेकपा एमालेकी उमेदवार प्रमिला वाईवालाई पराजित गरेका छन् । भोलनले २ हजार ९ सय ८३ मत प्राप्त गर्दा वाईवाले १ हजार ५ सय २८ मत प्राप्त गरेकी थिईन् ।

पालिकाको ५ वटा वडा मध्यै ४ वटा वडामा माओवादी केन्द्रले जित हात पारेको छ । जसमा वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार सोम बहादुर भोलन, २ मा रोशन कुमार भोलन, ४ मा अमृत कुमार वाईबा, ५ मा ज्ञान बहादुर सिजाली रहेका छन् भने वडा नम्बर ३ मा नैकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार निश्चल सुनुवारले जित हासिल गरेको छ ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles