Sunday, September 25, 2022

घ्याङलेख गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भोलन विजयी

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सिन्धुलीमा ३ जना खसी चोर पक्राउ

सिन्धुली- सिन्धुलीमा प्रहरीले ३ जना खसी चोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीबाट...

सिन्धुलीको घ्याङलेख गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका जगत बहादुर भोलन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शंकरमान भोलन विजयी हुनु भएको छ ।
अध्यक्ष पदका उम्मेदवार भोलनले २ हजार १ सय २ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चतुर मान लोलाई ७ सय १९ मतान्तरले पराजित गरेका हुन् । लोले १ हजार ३ सय ८३ मत प्राप्त गरेका थिए ।
यस्तै, गठबन्धन बाटै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शंकरमान भोलनले २ हजार ९ सय ८३ मत प्राप्त गरि नेकपा एमालेकी उमेदवार प्रमिला वाईवालाई पराजित गरेका छन् । भोलनले २ हजार ९ सय ८३ मत प्राप्त गर्दा वाईवाले १ हजार ५ सय २८ मत प्राप्त गरेकी थिईन् ।

पालिकाको ५ वटा वडा मध्यै ४ वटा वडामा माओवादी केन्द्रले जित हात पारेको छ । जसमा वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार सोम बहादुर भोलन, २ मा रोशन कुमार भोलन, ४ मा अमृत कुमार वाईबा, ५ मा ज्ञान बहादुर सिजाली रहेका छन् भने वडा नम्बर ३ मा नैकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार निश्चल सुनुवारले जित हासिल गरेको छ ।

Hot Topics

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

Related Articles