Monday, May 29, 2023

नगरपालिकामा विकासका सबै योजना पुर्याउने मेयर पदका उमेदवार श्रेष्ठको भनाई

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सिन्धुली – कमलामाई नगरपालिकामा विकासका सबै योजना पुर्याउने नेकपा एमालेका मेयर पदका उमेदवार महेन्द्र देब श्रेष्ठले बताउनु भएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न कमलामाई नगरपालिका वडा नम्बर १४ पुग्नु भएका श्रेष्ठले यस्तो बताउनु भएको हो ।
जनताले सोचेको र चाहेको जस्तो नगर बनाउने सपना लिएर अगाडि बढेकाले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा ढुक्क भएर सुर्य चिन्हमा मतदान गर्न श्रेष्ठले आग्रह गर्नुभयो ।
गाउँ देखि सहर सम्म जनता माझ पुग्ने र विकास गर्ने पार्टि एमाले भएकाले यो स्थानिय निर्वाचनमा एमालेलाई अत्याधिक मतले विजय गराउन सल्लाह दिनुभयो ।
कमलामाई नगरपालिका वडा नम्बर १४ का सबै मतदाताहरुको घर घर पुगर श्रेष्ठले सबैलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।

Hot Topics

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

Related Articles