Monday, December 4, 2023

प्रारम्भिक बाल विकास सम्बन्धी २ दिने योजना तर्जुमा कार्यशाला मरिणमा सम्पन्न

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

सिन्धुलीको मरिण गाउँपालिकामा स्थानीय तहमा एकीकृत प्रारम्भिक बाल विकासका लागी २ दिने योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोग मानव तथा राष्ट्रिय विकास समाज ह्याण्डस् नेपालको प्राविधिक सहयोगमा मंगलबार देखि सुरु भएको कार्यशाला बुधबार सम्पन्न भएको हो ।

२ दिने योजना तर्जुमा कार्यशालमा गर्भवती महिला र ८ बर्ष मुनीका बालबालिकाको सर्बाङगीण बिकास गर्न के गर्ने भनेर कार्यक्रममा बिभिन्न योजना बनाईएको छ । जस अन्तर्गत बर्थिङ सेन्टरहरु सुदृणिकरण गर्ने, स्वास्थ्य संस्था, गाउँपालिकाको सार्बजनिक संस्थाहरुमा बालमैत्री शौचालयहरुको निमार्ण गर्ने, अभिभाबक शिक्षा संचालन गर्ने जस्ता रणनीतिहरु बनाईएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिनु भयो ।

प्रारम्भिक बाल विकास सम्बन्धी विभिन्न कार्यक्रमहरू संचालन गर्नको लागी स्थानीय तहमा तर्जूृमा गरिने वार्षिक तथा अर्धवार्षिक योजनामा प्रारम्भिक बाल विकासको क्षेत्रमा लगानी गरि गुणस्तर अभिवृद्धि गर्न मद्दत गर्ने उद्देश्यले कार्यशाला संचालन गरिएको स्वास्थ्य शाखा प्रमुख लाखेले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संगीता माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, गाउँपालिका अन्तर्गतको विभिन्न शाखा प्रमुख लगायत ७ वटै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles