Thursday, September 28, 2023

जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्धारा बाल विवाह नियन्त्रण

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

समिर श्रेष्ठ

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बाल विवाह नियन्त्रणमा लिएको छ । जिल्लाको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बलेनी स्थित महादेव मन्दिरमा गत आईतबार भएको बाल विवाह प्रहरीले नियन्त्रणमा लिएको हो ।

विवाह गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बस्ने देवलाल सार्कीको २७ वर्षीय छोरा हिरा बहादुर सार्की र वडा नम्बर ७ डाडाकटेरी बस्ने आईते सार्कीको १७ वर्षीय छोरी टिका देवी सार्की बिच भएको थियो । बाल विवाह भईरहेको खवर पाउन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटाईएको थियो ।

खटिएका टोलीले विवाह गरी मन्दिर बाट करिव ५ सय मिटर अगाडी तर्फ जादैँ गर्दा बेहुली र बेहुलालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको बेहुलीलाई सामान्य सोधपुछ पछि आफन्तको जिम्मा लगाईएको छ भने बेहुलालाई जिल्ला अदालत मार्फत पाँच दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles