Tuesday, December 5, 2023

मरिणमा शिक्षा क्षेत्रको भैपरी योजना कार्यक्रम सम्पन्न

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुलीको मरिण गाउँपालिकामा २ दिने शिक्षा क्षेत्रको भैपरी योजना कार्यक्रम सम्पन्न भएको छ । हाम्रो विद्यालय राम्रो बिद्यालय बालिकामैत्री, समाबेसी तथा सुरक्षित विद्यालय भन्ने मुल नारा साथमा संचालन भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

२ दिन सम्म संचालन भएको कार्यक्रमा कोभिड १९ माहामारी र भुकम्पको समयमा विद्यार्थीहरुको पठनपाठनमा परेको असर, बिपद्को समयमा विद्यार्थीलाई कसरी शिक्षा दिने र आगामी दिनमा आइपर्ने बिपद के कस्ता हुन सक्छन्, त्यस्ता बिपद्बाट बच्नका लागी के गर्न सकिन्छ भनेर पुर्व योजना, बिपद्को समयमा विद्यालय कसरी सन्चालन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ ।

यस्तै, विपद्का समयमा आफुसंग भएका स्रोतसाधनको पहिचान गरि सही सदुपयोग गर्ने, आवश्यक पुर्ब तयारी गर्ने र कसरी प्रकोप पश्चात प्रतिकार गर्न सकिन्छ र गाउँपालिका भित्र रहेको ४८ वटा सामुदायिक विद्यालय, ४ वटा संस्थागत विद्यालय र २ वटा क्याम्पसमा के को जोखिम छ ती जोखिमको पहिचान गरि त्यस्ता जोखिमबाट बच्न के गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नबराज बरालले जानकारी दिनु भयो ।

गाउपालिका र हेन्ड्स नेपालको आयोजना, प्लान इन्टरनेश्नल नेपालको सहयोगमा संचालन भएको कार्यक्रममा गाउपालिकाका शिक्षा शाखा प्रमुख नबराज बरालको अध्यक्षता रहेको थियो ।

यस्तै, कार्यक्रममा गाउपालिका भित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, ब्यबस्थापन समितिका सदस्य, शिक्षा समितिका पदाधिकारी, विपद् समितिका पदाधिकिारी लगायत विभिन्न संङघसस्थाका प्रतिनिधि गरि जम्मा २५ जनाको सहभागीता रहेको थियो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles