Sunday, May 28, 2023

मरिणमा २ दिने शिक्षा क्षेत्रको भैपरी योजना कार्यक्रम सुरु

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुलीको मरिण गाउँपालिकामा २ दिने शिक्षा क्षेत्रको भैपरी योजना तर्जुमा कार्यशाला कार्यक्रम सुरु भएको छ । हाम्रो विद्यालय राम्रो बिद्यालय बालिकामैत्री, समाबेसी तथा सुरक्षित विद्यालय भन्ने मुल नारा साथमा संचालन भएको कार्यक्रम सोमबार र मंगलबार गरि २ दिन संचालन हुने छ ।
कार्यक्रमा कोभिड १९ माहामारी र भुकम्पको समयमा विद्यार्थीहरुको पठनपाठनमा परेको असर र आगामी दिन हरुमा आइपर्ने बिपद के कस्ता हुन सक्छन् त्यस्ता बिपद्बाट बच्नका लागी पुर्व तयारीको योजना, बिपद्को समयमा विद्यालय कसरी सन्चालन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ ।
यस्तै, विपद्का समयमा आफुसङ भएका स्रोतसाधनको पहिचान गर्ने र आवश्यक पुर्ब तयारी र प्रकोप पश्चात प्रतिकार कसरी गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल गरिएको छ ।

गाउपालिका र हेन्ड्स नेपालको आयोजना, प्लान इन्टरनेश्नल नेपालको सहयोगमा संचालन भएको कार्यक्रममा गाउपालिकाका शिक्षा शाखा प्रमुख नबराज बरालको अध्यक्षता रहेको छ भने गाउपालिका भित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, ब्यबस्थापन समितिका सदस्य लगायत विभिन्न संङघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles