Monday, May 29, 2023

मरिणमा बालबालिबालाई टाइफाईड रोग बिरुद्धको खोप लगाईने

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सिन्धुलीको मरिण गाउँपालिकामा वडा नम्बर ५ का बालबालिकालाई टाईफाईड रोग बिरुद्धको खोप लगाईने भएको छ । १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालार्ई खोप लगाईने गाउँपालिकाको स्वास्थ्य शाखाले बुधबार एक सुचना निकालेर जानकारी दिएको हो ।

खोप चैत २७ गते जन सहभागिता नि.मा.वि. पिउरी दोभान, २८ गते प्रा.वि. चुरेमाता अम्बास, २९ गते प्रा.वि. पञ्चकन्याका खन्जनी, ३० गते प्रा.वि बेतनीमा, बैशाख २ गते तल्लो खन्जनी नि.मा.वि.घाट र ४ गते स्वास्थ्य चौकी भवन बडिमुहानबाट खोप लिन लगाउन सकिने सुचनामा उल्लेख गरिएको छ ।

यस्तै, वडा नम्बर ३ का बालबालिकालाई पनि खोप लगाईने भएको छ । उक्त खोप चैत २७ गते श्री मा.वि. नक्कली र श्री मा.वि. बरुण, २८ गते श्री आ.वि. चनौटे र श्री मा.वि. बरुण, २९ गते श्री आ.वि. मथौली र श्री प्राड.गो साकाज बरुण, ३० गते श्री आयूरवेद भवन भालुमारा र श्री आ.वि शिरटोल, बैशाख २ गते श्री सामुदायिक ईकाई बरुण र ४ गते स्वास्थ्य चौकी कल्पवृक्षमा दिईने भएको छ ।

खोप विहान १० बजेदेखि दिउँसो ४ वजेसम्म लगाईने प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।

Hot Topics

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

Related Articles