Sunday, May 28, 2023

कमलामाई नगरपालिका ४ देउरालीमा प्रतिक्षालय उद्घाटन

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ देउरालीमा प्रतिक्षालयको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रका बिच वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले प्रतिक्षालयको उद्घाटन गर्नु भएको हो ।

प्रतिक्षालय वडा कार्यालयको ३ लाख, स्वार्गीय लिलानाथ ढकालको सम्झनामा नाती ज्योत्सल ढकालको २५ हजार र स्वार्गीय योगेन्द्र सापकोटाको सम्झनामा छोरा देबेन्द्र सापकोटाको २५ हजार सहयोगबाट कुल ३ लाख ५० पचास हजार लागतमा निमार्ण भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष महेन्द्र प्रसाद ढकालले “कनपा ४ मा रोकिएका बिकासका अधुरा कामले अब छिटै गति लिने बताउँनु भयो ।”

साथै, उहाँले “वडा भित्रका सबै गाउँमा टयाक्टर र एम्बुलेन्स जाने बाटो पु¥याउँने प्रतिबद्ता पनि व्यक्त गर्नु भएको छ ।”

यस्तै, “ढकाल गाउँ र ढाडेका आर्थिक अबस्था कमजोर भएका नागरिकलाई नगरपालिकाको बिद्युत शाखामा मिटर आउँने बित्तिकै, पैसा तिरेर बत्ती बाल्न नसक्ने २२ घर धुरीलाई आफै व्यक्तिगत पैसाले मिटर किनिदिएर अध्यारोबाट मुक्त बनाउँने बताउँनु भयो ।”

प्रतिक्षालय उद्घाटन कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायत स्थानीय बासीन्दाहरुको उपस्थिति रहेको थियो

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles