Monday, December 4, 2023

सिन्धुलीमा वन डढेलो सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली कमलामाई नगरपालिका वडा नं ७ माझिडांडामा वन डढेलो सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको समुदाय लक्षित डढेलो सम्वन्धी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार तेस्रो दिन माझिडांडामा सम्पन्न भएको हो ।
कानुनमा बनमा डढेलो लगाउनेलाई वन ऐन २०७६ को दफा ४९ को घ वमोजिमको कसुर गरेको बुज्ने भएकोले सोहि ऐनको दफा ५० को उपदफा ४ बमोजिम कसुर भएको क्षति बराबर बिगो असुल गरि ३ बर्ष सम्म कैद वा ६० हजार सम्म जरिवान र दुबै सजाय हुने व्यवस्था गरिएको छ ।
कर्मजोती सामुदायिक वन उपभोगता समिति माझिडांडाकी कोषाध्यक्ष लक्ष्मी माझीले कार्यक्रममा बोल्नु हुदै “वन हाम्रो सन्तान जस्तै हो, वन भएपछि मात्र हामी बाच्छौँ” उहाँले भन्नु भयो । साथै, उहाँले गोठाला तथा आम उपभोक्ताहरुलाई प्रज्वलनशील वस्तु लिई वन प्रवेश गर्न रोक लगाउने, वन डढेलो लागेको थाहाँ पाउँने बित्तिकै नजिकको वन डिभिजन कार्यालय र सुरक्षा निकायलाई खबर गर्न सबै स्थानीयहरुलाई आग्रह गर्नु भयो ।
यस्तै, सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीका प्रहरी हवल्दार रविन्द्र कुमार ठाकुरले वन डढेलो नियन्त्रणका लागी वनको पत्कर निकाल्ने तथा सुकेका काठदाउरा निकाल्नुपर्ने कुरा बताउँनु भएको छ । साथै उहाँले, आगलागीबाट वन र मानव जीवनमा समेत क्षति हुने भएकाले गर्मीयाममा जथाभावी प्रज्ज्वलनशील वस्तु नफाल्न पनि सबै स्थानीयबसीहरुलाई आग्रह गर्नु भएको छ ।
कर्मजोती सामुदायिक वन उपभोगता समिति माझिडांडाकी कोषाध्यक्ष लक्ष्मी माझीको अध्यक्षता, सामुदायिक सेवा केन्द्र सिन्धुलीकी उपाध्यक्ष पार्वती थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय सिन्धुलीका लेखा अधिकृत जान बहादुर खडका तथा विभिन्न वन उपभोक्ता समितिको प्रतिनिधि तथा स्थानिय सर्व साधारणको उपस्थिति रहेको थियो । १३ गतेबाट सुरु भएको कार्यक्रम १९ गते सम्म संचालन हुने छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles