Tuesday, February 7, 2023

सिन्धुलीमा वन डढेलो सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

सिन्धुली कमलामाई नगरपालिका वडा नं ७ माझिडांडामा वन डढेलो सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको समुदाय लक्षित डढेलो सम्वन्धी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार तेस्रो दिन माझिडांडामा सम्पन्न भएको हो ।
कानुनमा बनमा डढेलो लगाउनेलाई वन ऐन २०७६ को दफा ४९ को घ वमोजिमको कसुर गरेको बुज्ने भएकोले सोहि ऐनको दफा ५० को उपदफा ४ बमोजिम कसुर भएको क्षति बराबर बिगो असुल गरि ३ बर्ष सम्म कैद वा ६० हजार सम्म जरिवान र दुबै सजाय हुने व्यवस्था गरिएको छ ।
कर्मजोती सामुदायिक वन उपभोगता समिति माझिडांडाकी कोषाध्यक्ष लक्ष्मी माझीले कार्यक्रममा बोल्नु हुदै “वन हाम्रो सन्तान जस्तै हो, वन भएपछि मात्र हामी बाच्छौँ” उहाँले भन्नु भयो । साथै, उहाँले गोठाला तथा आम उपभोक्ताहरुलाई प्रज्वलनशील वस्तु लिई वन प्रवेश गर्न रोक लगाउने, वन डढेलो लागेको थाहाँ पाउँने बित्तिकै नजिकको वन डिभिजन कार्यालय र सुरक्षा निकायलाई खबर गर्न सबै स्थानीयहरुलाई आग्रह गर्नु भयो ।
यस्तै, सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीका प्रहरी हवल्दार रविन्द्र कुमार ठाकुरले वन डढेलो नियन्त्रणका लागी वनको पत्कर निकाल्ने तथा सुकेका काठदाउरा निकाल्नुपर्ने कुरा बताउँनु भएको छ । साथै उहाँले, आगलागीबाट वन र मानव जीवनमा समेत क्षति हुने भएकाले गर्मीयाममा जथाभावी प्रज्ज्वलनशील वस्तु नफाल्न पनि सबै स्थानीयबसीहरुलाई आग्रह गर्नु भएको छ ।
कर्मजोती सामुदायिक वन उपभोगता समिति माझिडांडाकी कोषाध्यक्ष लक्ष्मी माझीको अध्यक्षता, सामुदायिक सेवा केन्द्र सिन्धुलीकी उपाध्यक्ष पार्वती थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय सिन्धुलीका लेखा अधिकृत जान बहादुर खडका तथा विभिन्न वन उपभोक्ता समितिको प्रतिनिधि तथा स्थानिय सर्व साधारणको उपस्थिति रहेको थियो । १३ गतेबाट सुरु भएको कार्यक्रम १९ गते सम्म संचालन हुने छ ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles