Monday, December 4, 2023

मरिण छापमा नेपाल रेडक्रस सोसाईटीे उपशाखाको भवन शिलन्यास

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ६ छापमा नेपाल रेडक्रस सोसाईटी कपिलाकोट उपशाखाको भवन शिलन्यास गरिएको छ । गाउँपालकाको आर्थिक सहयोगमा हिजो आईतबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले भवनको शिलन्यास गर्नु भएको हो ।
मरिण गाउपालिका ६ बिवासी दामोदर कार्की तथा शम्भु कार्कीले दान गर्नु भएको जग्गामा मरिण गाउपालिका ले यसै आर्थिक बर्षमा बिनियोजन गरेको २५ लाख रकम बाट २ कोठा र एउटा सभा हल निर्माण हुने छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखाका सभापती मान बहादुर भुजेलको अध्यक्षता, पालिकाकी उपाध्यक्ष संगिता माझीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सिन्धुली शाखाका सभापती अशोक श्रेष्ठ वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles