Tuesday, December 5, 2023

मरिण गाउँपालिकामा निशुल्क स्वास्थ्य बिमा कार्यक्रम उद्घाटन

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुलीको मरिण गाउँपालिकामा निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरिएको छ । हिजो आईतबार एक कार्यक्रमका गरेर निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरिएको हो ।
६० बर्ष पुगेका जेष्ठ नागरिक, एकल महिला, क देखि घ बर्गसम्मका अपाङगता, अनाथ बालबालिकाको स्वास्थ्य बिमा गरिने छ भने उहाँहरु सहित परिवारको ५ जना अन्य सदस्यको पनि निशुल्क बिमा गरिने मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनु भयो ।
मरिण गाउँपालिकाले स्वास्थ्य बिमाका लागी १५ दिन आवेदनको लागी दरखास्त खुलाएकोमा ४०९ जनाले आवेदन दर्ता गराएका थिए । जसमा हिजो आईतबार ११ जनालाई बिमा कार्ड बितरण गरिएको छ ।
यस्तै, बिमा दर्ता सहयोगीहरुले प्रक्रिया पुर्याएर आएका ४०९ जनाको घरघरमै गएर बिमाका लागी फोटो खिचेर दर्ता प्रक्रिया अगाडि बढाउँने पनि अध्यक्ष बम्जनले जानकारी दिनु भयो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles