Friday, December 1, 2023

गोलन्जोरमा व्याडमिन्टन प्रतियोगिता संचालन हुने

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको...

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

काठमाण्डाै - वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ ।...

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा व्याडमिन्टन प्रतियोगिता सचालन हुने भएको छ । फागुन २३ गते सोमबार देखि २५ गते सम्म व्याडमिन्टन प्रतियोगिता सुरु हुन लागेको गाउँपालिकाले आज एक सुचना निकालेर जानकारी दिएको हो ।

गाउँपालिकाको कार्यालय अन्तर्गत खेलकुद विकास समितिको निर्णय अनुसार प्रतियोगिता सिंगल, डबल र भिट्रान्स गरी तिन तहमा सञ्चालन हुने छ ।

प्रतियोगितामा सिंगल तर्फ प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई ७ हजार ५ सय, तृतिय हुनेलाई ५ हजार र डबल तर्फ प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाई १० हजार, तृतिय हुनेलाई ५ हजार सिल्ड मेडल र प्रमाण पत्रको प्रदान गरिने छ ।

यस्तै, भिट्रान्स तर्फ प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई ७ हजार ५ सय, तृतिय हुनेलाई ५ हजार सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगितामा बिजेता हुनेलाई खेल समाप्त भएको भोलिपल्ट २६ गते बिहिबार पुरस्कार प्रदान गरिने सुचनामा उल्लेख गरिएको छ ।

Hot Topics

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

Related Articles