Friday, February 3, 2023

तीनपाटन गाउँपालिका २ साखाजोर (साबिक–१) मा नेकपा एमालेको टोल कमिटि गठन

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर २ भिमस्थाम स्थित साखाजोर (साबिक–१) मा नेकपा एमालेको टोल कमिटि गठन भएको छ । बुधबार इन्द्रलाल श्रेष्ठको अध्यक्ष्यताामा २१ सदस्य टोल कमिति गठन भएको हो ।

उपाध्यक्षमा उपाध्यक्षमा लाल बहादुर श्रेष्ठ, सचीवमा राम बहादुर पुर्वछाने, उपसचिव मा अबिरल दाहाल, गोमा बराल सहित २१ सदस्य टोल कमिति गठन भएको हो ।

नब गठित कमिटिका सबै सदस्यहरुलाई शुभकामना दिईएको छ । वडा कमिटिका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा र नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्य हेमबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको टोल कमिटि गठन कार्यक्रममा नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्यहरु देबलाल श्रेष्ठ , जानुका नेवा खड्गी , सल्लाह सदस्य चन्द्रलाल श्रेष्ठ, नेकपा एमाले तीनपाटन गाउँकमिटी सचिब पदममायाँ तामाङ, उपसचिव बरुण घिमिरे, गाउँकमिटि सदस्य तथा वडा इन्चार्ज गोकर्ण दाहाल , सह इन्चार्ज तथा नेपाल राष्ट्रिय शिक्षक संगठन तीनपाटनका सचिब दिपक बराल , गांउकमिटी सदस्यहरु पुरुषोत्तम काफ्ले, डिल्लिराम अधिकारी, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा रहेको थियो ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles