Thursday, September 28, 2023

फलफुल नर्सरी स्थापना लागि आवेदन दिने म्याद थप

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुलीमा फलफुल नर्सरी स्थापना कार्यक्रमको लागि आवेदन दिने म्याद थपिएको छ । जिल्लाको कमलामाई नगरपालिकामा हुने भएको फलफुल नर्सरी स्थापना कार्यक्रमको लागि आवेदन दिने म्याद थपिएको नगरपालिकाले आज एक सुचना निकालेर जानकारी दिएको छ ।
नगरपालिकाले गत मंसिर २३ गते सुचना निकालेर फलफुल नर्सरी स्थापनाको लागि आवेदन दिन माग गरेको थियो । सो आवेदन दिएको मिति सम्म पनि कुनै पनि आवेदन नआएपछि पुन आवेदन माग गरिएको ।
नगरपालिकाको आर्थिक बर्ष २०७८÷ ०७९ को कृषि शाखा तर्फको बार्षिक स्विकृत मध्यम प्रविधियुक्त बहुउद्देश्यीय फलफुल नर्सरी स्थापना कार्यक्रम अन्तर्गत नर्सरी स्थापनाका लागि अनुदान रकम उपलब्ध गराउने गरी आज पुन सुचना प्रकाशित भएको मितिले १० दिने भित्र आवेदन दिन नगरपालिकाले अनुरोध गरेको छ ।
आवेदन दिँदा माग निवेदन १ प्रति, सम्बन्धित वडा कार्यालयको सिफारिस एक प्रति, कृषक समुह, कृषि सहकारी, कृषि फार्म, उद्यमी कृषक दर्ता प्रमाणपत्र तथा करचुक्ता फोटोकपी एक प्रति, कृषि सहकारी, कृषक समुहको हकमाा निर्णय प्रतितिपी एक प्रति, कम्तिमा २ रोपनी वा ३ कठ्ठा जग्गाको क्षेत्रफल उल्लेखित नर्सरी स्थापना गर्ने जग्गाको लालपुर्जाको फोटोकपी, करारमाा लिई नर्सरी स्थापना गराउन चाहेमा वा गरेको भएमा कम्तिमा पनि १० बर्षको लागि करार सम्झौता पत्रको प्र्रतिलिपी एक प्रति र प्रस्तवना एक प्रति पेश गरिनु पर्नेछ ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles