Thursday, June 8, 2023

मरिण गाउँपालिकाद्धारा किसानहरुलाई बाख्रा वितरण

सिन्धुलीको मरिण गाउँपालिकाले किसानहरुलाई बाख्रा वितरण गरेको छ । बाख्रा पालन पकेट क्षेत्र अन्तर्गत वडा नं. २ को माथिल्लो सखौंरीका किसानलाई बाख्रा वितरण गरेको हो ।

सोमबार पकेट क्षेत्रमै पुगेर गाउँपालिका अध्यक्ष पानीराज बम्जन, वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रनाथ गौतम लगायत स्थानीय बासीको उपस्थितिमा ३२ घर धुरीलाई बाख्रा बितरण गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...