Monday, December 4, 2023

घ्याङलेख गाउँपालिकाद्धारा सुनौलो हजार दिनका महिलालाई सरसफाईका सामाग्रीहरु वितरण

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुलीको घ्याङलेख गाउँपालिकाले सुनौलो हजार दिनका महिलालाई सरसफाईका सामाग्रीहरु वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तरगत गाउँपालिकाको आयोजनामा महिला तथा बालबालिकाहरुका लागि सरसफाईका सामाग्रीहरु वितरण गरिएको हो ।

यहि फागुन १२ गते तामाजोरमा स्वास्थ्य चौकीमा ६२ जनालाई, फागुन १३ गते अमले स्वास्थ्य चौकीमा ३९ जना स्थानीय महिला तथा बालबालिकालाई सरसफाईको सामाग्रीहरु वितरण गरिएको गाउँपालिकाकी बहुक्षेत्रीय पोषण स्वयमसेबक सुमित्रा बिश्वकर्माले जानकारी दिनु भएको छ ।

यस्तै, सोमबार बस्तिपुर स्वास्थ्य चौकीमा ५३ जना स्थानीय महिला तथा बालबालिकालाई स्वास्थ्य सामागी्र बितरण गरिएको थियो । सरसफाई सामाग्रीमा ५ वटा नुहाउँने साबुन, २ वटा मन्जन, १ ब्रस, १ काईयो, १ नेलकट र १ रुमाल प्रति महिला तथा बालबालिकालाई बितरण गरिएको थियो ।

महिला तथा बालबालिकालाई सामान्य किसिमका रोगबाट बचाउँने, सरसफाईतर्फ आकर्षित गर्ने उदेश्यले सामाग्री बितरण गरिएको हो । सरसफाईका सामाग्री ३ वटा वडा १, २, ३ मा बितरण गरिएको र अब बाकी रहेका ४ र ५ वडामा बितरण गर्न सामागी्र हेल्थ पोष्टमा राखिएकोे स्वयमसेबक बिश्वकर्माले बताउँनु भयो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles