Tuesday, October 4, 2022

प्राविधिक छत्रवृत्तिका लागि छनौट भएका आवेदकहरुको नामावली प्रकाशन

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सिन्धुलीमा प्राविधिक छात्र वृतित्तका लागि छनौट भएका आवेदकहरुको नामावली प्रकाशन भएको छ । जिल्लाको फिक्कल गाउँपालिकाबाट प्रस्तुत विषयमा आर्थिक वर्ष २०७८र०७९ मा स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास गरी हाल विभिन्न प्राविधिक शिक्षालयमा अध्ययन गरिरहेका १६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिईने भएको हो । गाउँ कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा खाङसाङ सिन्धुलीबाट आज सार्वजनिक भएको सुचना अनुसार गाउँपालिका भित्र विभिन्न प्राविधिक शिक्षालयमा अध्ययन गर्ने दलित, जनजाति, गरिब र जेहेन्दार विद्यार्थीलाईहरुलाई प्रति विद्यार्थी २५ हजारका दरले छात्रवृत्ति वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका बाट आज प्रकाशित सुचना अनुसार ईन्जिनियरिङ तर्फ वडा नं। २, ३, ४, ६ बाट चार जना, नापी विज्ञान तर्फ वडा नं। २, ४, ५ बाट चार जना, पशु विज्ञान तर्फ वडा नं। ३ र २ बाट दुई जना, वन विज्ञान तर्फ वडा नं। १ बाट दुई जना, कुषि विज्ञान तर्फ वडा नं। ३ बाट दुई जना, मेडिकल साईन्स र औषधी विज्ञान तर्फ वडा नं। ६ बाट एकएक जना छनौटमा परेका छन् । छात्रवृत्तिको लागि विभिन्न प्राविधिक शिक्षालयमा अध्ययन गरिरहेका ३८ जना विद्यार्थीले आवेदान दिएका थिए ।
छात्रवृत्तिको लागि आवेदन दिन गाउँपालिकाले गत मंसिर १२ गते सुचना प्रकाशन गरेको थियो । उक्त सुचना बमोजिम म्यादभित्र रितपुर्वक परेको निवेदनमा हिजो बसेको प्राविधिक छात्रवृत्ति छनौट समितिको निर्णयअनुसार विद्यार्थीहरुलाई छनौट गरिएको हो । छनौट भएका विद्यार्थीहरुलाई १८ गते बुधबार गाउँ कार्यापालिकाको कार्यालय खाङसाङमा चेक हस्तान्तरण कार्यक्रम गरी छात्रवृत्ति हस्तान्तरण गरिने भएको छ ।
छात्रवृति लिन जाँदा नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र, निवेदन र शैक्षिक योग्यताको सक्कल प्रमाण पत्र सहित उपस्थित हुन गाउँपालिकाले सुचना मार्फत अनुरोध गरेको छ ।

Hot Topics

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

Related Articles