Monday, December 4, 2023

प्राविधिक छत्रवृत्तिका लागि छनौट भएका आवेदकहरुको नामावली प्रकाशन

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

सिन्धुलीमा प्राविधिक छात्र वृतित्तका लागि छनौट भएका आवेदकहरुको नामावली प्रकाशन भएको छ । जिल्लाको फिक्कल गाउँपालिकाबाट प्रस्तुत विषयमा आर्थिक वर्ष २०७८र०७९ मा स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत गाउँपालिका क्षेत्रभित्र स्थायी बसोबास गरी हाल विभिन्न प्राविधिक शिक्षालयमा अध्ययन गरिरहेका १६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति दिईने भएको हो । गाउँ कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा खाङसाङ सिन्धुलीबाट आज सार्वजनिक भएको सुचना अनुसार गाउँपालिका भित्र विभिन्न प्राविधिक शिक्षालयमा अध्ययन गर्ने दलित, जनजाति, गरिब र जेहेन्दार विद्यार्थीलाईहरुलाई प्रति विद्यार्थी २५ हजारका दरले छात्रवृत्ति वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका बाट आज प्रकाशित सुचना अनुसार ईन्जिनियरिङ तर्फ वडा नं। २, ३, ४, ६ बाट चार जना, नापी विज्ञान तर्फ वडा नं। २, ४, ५ बाट चार जना, पशु विज्ञान तर्फ वडा नं। ३ र २ बाट दुई जना, वन विज्ञान तर्फ वडा नं। १ बाट दुई जना, कुषि विज्ञान तर्फ वडा नं। ३ बाट दुई जना, मेडिकल साईन्स र औषधी विज्ञान तर्फ वडा नं। ६ बाट एकएक जना छनौटमा परेका छन् । छात्रवृत्तिको लागि विभिन्न प्राविधिक शिक्षालयमा अध्ययन गरिरहेका ३८ जना विद्यार्थीले आवेदान दिएका थिए ।
छात्रवृत्तिको लागि आवेदन दिन गाउँपालिकाले गत मंसिर १२ गते सुचना प्रकाशन गरेको थियो । उक्त सुचना बमोजिम म्यादभित्र रितपुर्वक परेको निवेदनमा हिजो बसेको प्राविधिक छात्रवृत्ति छनौट समितिको निर्णयअनुसार विद्यार्थीहरुलाई छनौट गरिएको हो । छनौट भएका विद्यार्थीहरुलाई १८ गते बुधबार गाउँ कार्यापालिकाको कार्यालय खाङसाङमा चेक हस्तान्तरण कार्यक्रम गरी छात्रवृत्ति हस्तान्तरण गरिने भएको छ ।
छात्रवृति लिन जाँदा नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र, निवेदन र शैक्षिक योग्यताको सक्कल प्रमाण पत्र सहित उपस्थित हुन गाउँपालिकाले सुचना मार्फत अनुरोध गरेको छ ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles