Thursday, June 8, 2023

आज देशका धेरै ठाउँको मौसम सफा

काठमाण्डौ – काठमाण्डौ उपत्कासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

आज दिनभर नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार हिउँदयाम लगभग सकिएकाले अब बिहानैदेखि घाम लाग्ने छ । आज प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । तर, तकाल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

अब बिस्तारै गर्मी अझै बढ्दै जाने छ भने प्रि(मनसुनका गतिविधि पनि सुरु हुनेछन् । प्रि(मनसुनमा हावाहुरी चल्ने, मेघगर्जनसहित चट्याङ्ग पर्ने हुन्छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...