Friday, December 1, 2023

मरिण गाउँपालिकाद्धारा ५२ सहिद तथा वेपत्ता परिवारलाई सम्मान

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको...

वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

काठमाण्डाै - वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ ।...

सिन्धुलीको मरिण गाउँपालिकाले सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । आज गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनको अध्यक्षयता, बागमती प्रदेश सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यता, सिन्धुली जिल्ला राष्ट्रिय भूमी आयोगका अध्यक्ष राम कुमार पौडेलको बिशिष्ट आतिथ्यतामा २७ औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको हो ।
मरिण गाउँपालिकाको आर्थिक सहयोगमा पालिका भित्रका केशब बहादुर थिङ, फत्त बहादुर श्रेष्ठ, बुद्ध बहादुर माझी, टिका कुमार श्रेष्ठ, खामबिर माझी, दथुल मान योन्जन, भेष बहादुर माझी, तिर्थ बहादुर थापा, गणेश बहादुर नेपाली, यज्ञ बहादुर श्रेष्ठ, मान बहादुर मग्राती, ललित बहादुर थापा, भुबन कुवर, चन्द्र बहादुर माझी, अनिता माझी, लालकाजी माझी, लक्ष्मी कुवर, दल बहादुर माझी, मन्जु कुबर, शिर माझी, शेरमान कुबर, मोहन आर्चाय, सानी माया श्रेष्ठ, भेश बहादुर माझी, गणेश नेपाली, शुक्र राज धिसिङ, तत्तुर मान तामाङ, बुद्ध लाल धिसिङ, सम्झना माझी, दान बहादुर बिक, पदम बहादुर निजार, तिर्थ थिङ, पदम बहादुर रोका, बुद्ध थिङ, धन बहादुर गोले, रमिता सिदाली, सोम बहादुर घलान, मिन कुमारी लुमे्र, यम कुमारी लुमे्र, भिम बहादुर लुमे्र मगर, वलक बहादुर राना, बिर बहादुर तामाङ, सुनी माया घलान, यन्द्री माया बल, राजु नेपाली, उत्तम बहादुर ठाडा मगर, गौतम श्रेष्ठ सहित अन्य गरि जम्मा ५० सहिद परिबारलाई जनही १० हजार ५०० र माला दोसल्ला सहित सम्मान गरिएको थियो ।
यस्तै, बिष्णु माझी, श्याम बिर माझी गरि २ जना बेपत्ता परिवार लाई पनि १० हजार ५०० र माला, दोसल्ला सहित सम्मान गरिएको गाउँपालिकाका सुचना अधिकारी सुदिप केसीले जानकारी दिनु भयो
सम्मान कार्यक्रमका उपाध्यक्ष संगीता माझी, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष गोपाल बुढाथोकी, वडा अध्यक्ष लगायत कार्यपालिका सदस्य हरुको उपस्थिति रहेको थियो ।

Hot Topics

भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

काठमाण्डौ – सरकारले जाजरकोट भूकम्प पीडितका अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले...

केपी ओली कपमा काेशीकाे सान्त्वना जित

काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह 'डी'...

इजरायल र हमास समूहबीच थपिएको युद्धविराममासमेत विपिनको रिहाइबारे अन्योल

काठमाण्डौ – इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच थपिएको युद्धविराम आज सकिँदैछ । त्यसअघि दुई पक्षले युद्धविराम विस्तारको प्रयाससहित थप केही व्यक्ति...

Related Articles