Thursday, June 8, 2023

सिन्धुलीको साविक रानिचुरी १३ मा एक दर्जन बढि कार्यकर्ता नेकपा एमालेमा प्रबेश

सिन्धुलीको साविक रानिचुरी १३ मा एक दर्जन बढि कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका छन् ।
आज भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र छाडि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले वडा कमिटि अध्यक्ष रिम बहादुर खड्काको अध्यक्षता तथा कमलामाई नगरकमिटि सदस्य एवम् कमलामाई नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रामहरि ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्धब भुजेलको अध्यक्षतामा ३१ सदस्यीय टोल कमिटि गठन गरिएको हो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...