Monday, December 4, 2023

फागुन १ गतेदेखि विद्यालय खोल्न र काठमाण्डौ उपत्यकाको जोर–बिजोर भोलिदेखि नै हटाउन सिफारिस

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

काठमाण्डौ – कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० ले आउँदो फाउने १ गतेदेखि शैक्षिक संस्था खोल्न सिफारिस गरेको छ । सीसीएमसीसीको आज आइतावारको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्न गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण माघभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म पाँच दिन भने विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।

यस्तै आजको बैठकले काठमाण्डौ उपत्यकाभित्रका निजी गाडीमा भोलि सोमवारदेखि नै लागरू हुने गरी जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । कोरोना सङ्क्रमण दर घट्दै गएको भन्दै सीसीएमसीको आज बसेको बैठकले जोर–बिजोर हटाउन सिफारिस गरेको हो ।

यस्तै रात्रिकालीन व्यवसाय र खेलकुद क्षेत्र पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको छ । खेलकुदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको पचास प्रतिशत राख्न पाउने, पार्टी प्यालेसहरू बढीमा कुल क्षमताको २५ प्रतिशत मानिस राखेर सञ्चालन गर्न सीसीएमसीसीले सिफारिस गरेको छ । यस्तै डान्स बार, दोहोरी, नाच घर, सिनेमा हल, जिम खाना, स्विमिङ पुल फागुन १ गतेदेखि राति १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने गरी व्यवस्था गर्नका लागि सिफारिस गरिएको छ ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles