Sunday, May 28, 2023

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
रोटरयाक्ट क्लब अफ सिन्धुलीगढि र रोटरयाक्ट क्लब अफ रुद्रमति बबरमहलको आयोजनामा आज कमला आधारभुत विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
निशुल्क स्वास्थ्य शिविरमा आँखा , गाईनो र कान सम्बन्धीका चिकित्सकहरुबाट एक सय असि बढिले स्वास्थ्य परिक्षण गराएका छन् ।
शिविरमा स्वास्थ्य परिक्षण गराएकाहरुको लागि निशुल्क औषधी क्लबले उपलब्ध गराएको छ ।
निशुल्क स्वास्थ्य शिविर सन्चालनको लागि कमलामाई नगरपालिकाको पनि सहयोग रहेको छ ।
स्वास्थ्य शिविर गर्नुपर्ने आवश्यकता परेको ठाउमा आएर सेवा गर्न पाउँदा आफु खुशि रहेको आँखा सम्बन्धी चिकित्सक डाक्टर अरुण लामाले बताउनु भयो ।
रोटरयाक्ट क्लब अफ सिन्धुलीगढिले यस अघि पनि समाजमा विभिन्न चेतना मुलक गतिविधि गर्दै आएको छ ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles