Monday, December 4, 2023

ग्लोबल आईएमई बैँकद्धारा जिल्ला अस्पताल सिन्धुलीलाई तीन थान हिटर सहयोग

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

ग्लोबल आईएमई बैँकको १५ औँ वार्षिक उत्सवको अवसरमा जिल्ला अस्पताल सिन्धुलीलाई आज तीन थान हिटर सहयोग गरेको छ ।
अस्पतालमा हिटर आबश्यक रहेकाले बैँकले वार्षिक उत्सवको अवसरमा हिटर सहयोग गरेको हो ।
अस्पताललाई तीन थान हिटर सहयोग गर्दै बैँकले वित्तिय क्षेत्र मात्र नभई सामाजिक क्षेत्रमा पनि उल्लेखनिय भुमिका खेल्दै आएको ग्लोबल आईएमई बैँक शाखा सिन्धुलीका शाखा प्रमुख अरविन कुमार शाहाले बताउनु भयो ।
बैँकले अस्पताललाई हिटर सहयोग गरेकोमा जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष प्रलाद पोखे्रले धन्यवाद दिँदै वित्तिय क्षेत्रमात्र नभई सामाजिक क्षेत्रलाई पनि अगाडि बढिरहन सुझाब दिनुभयो ।
ग्लोबल आईएमई बैँकले आज १५ औँ वार्षिक उत्सवको अवसरमा २८७ शाखामा विविध कार्यक गरि मनाएको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles