Monday, December 4, 2023

हरिहरपुरगढी गाँउपालिकाको ६ वटा सामुदायिक स्वास्थ्य इकाई संचालन

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

सिन्धुली हरिहरपुरगढी गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेको सामुदायिक स्वास्थ्य इकाईहरु धमाधम स्थापना हुन थालिएको छ । गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकहरुलाई गाउँमै स्वास्थ सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न वडाका ६ स्थानमा सामुदायिक स्वास्थ ईकाई स्थापना गर्न लागेको हो ।

गाउँपालिकाका अध्यक्ष कार्साङ लामाका अनुसार अहिले सम्म कुनै पनि सरकारी स्वास्थ्य संस्था नपुगेका दुर्गम क्षेत्रमा पालिकाकै लगानीमा स्वास्थ्य ईकाई स्थापना गर्ने लागेको बताउनु भयोे ।

दुर्गम ठाँउमा घरबस्ती भएकोले गाँउपालिकाको ६ बटा वडामा सामुदायिक स्वास्थ्य इकाई संचालन गर्न लागेको हो । केही स्वास्थ्य ईकाईहरु संचालनमा आईसकेका छन् भने केहीको यसै साताभित्र संचालनमा ल्याउने गरी काम भई रहेको छ ।

अध्यक्ष लामाका अनुसार आदिवासी जनजाती तथा दलित समुदायमा रहेको गाँउपालिकाको दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिक उपचार सेवा समेत नपाई रहेको अवस्था हुदाँ वडामा स्वास्थ्य इकाई संञ्चालन हुने भएपछि निक्कै राहत मिलेको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ का स्थानीय कृष्ण मगरले जनाकारी दिनु भयो ।

हरिहरपुरगढी गाउँपलिका १ को चिसापानी, बन्चरे, वडा नं. ३ को कुसदमार, वडा नं. ५ को भलाए, वडा नं. ६ को बेसीटोल , कौवा डाडा र वडा न. ७ को भुताहामा सामुदायिक स्वास्थ ईकाई स्थापना गरि नागरिकलाई स्वास्थ सेवा दिन सुरू गरेको गाउँपालिकाको स्वास्थ शाखा प्रमुख राजेश्वर शाहले बताउनु भयोे ।

सामुदायिक स्वास्थ्य ईकाईमा विशेष गरी नागरिकलाई सामान्य उपचारात्मक सेवा, खोप सेवा, गर्भवती जाँच सेवा, झाडापखाला तथा न्यूमोनिया ,परिवार नियोजन सेवा, स्वास्थ्य सम्वन्धी उपचार हुने ।

साथै क्षयरोग, कुष्ठरोग, औलो, हात्तिपाईले आदिको उपचार सेवा र स्वास्थ्य सम्बन्धि परामर्श तथा सल्लाह लगाएतका सेवा दिईने गरिएको गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी राईले बताउनु भयो ।

हरिहरपुरगढी गाउँपालिका १ का वडाअध्यक्ष कारसाङ घलानको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष कारसाङ लामा, उपाध्यक्ष अनिता कुमारी राई, वडा सदस्यहरु, राजनितिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles