Thursday, February 2, 2023

हरिहरपुरगढी गाँउपालिकाको ६ वटा सामुदायिक स्वास्थ्य इकाई संचालन

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली हरिहरपुरगढी गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेको सामुदायिक स्वास्थ्य इकाईहरु धमाधम स्थापना हुन थालिएको छ । गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकहरुलाई गाउँमै स्वास्थ सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न वडाका ६ स्थानमा सामुदायिक स्वास्थ ईकाई स्थापना गर्न लागेको हो ।

गाउँपालिकाका अध्यक्ष कार्साङ लामाका अनुसार अहिले सम्म कुनै पनि सरकारी स्वास्थ्य संस्था नपुगेका दुर्गम क्षेत्रमा पालिकाकै लगानीमा स्वास्थ्य ईकाई स्थापना गर्ने लागेको बताउनु भयोे ।

दुर्गम ठाँउमा घरबस्ती भएकोले गाँउपालिकाको ६ बटा वडामा सामुदायिक स्वास्थ्य इकाई संचालन गर्न लागेको हो । केही स्वास्थ्य ईकाईहरु संचालनमा आईसकेका छन् भने केहीको यसै साताभित्र संचालनमा ल्याउने गरी काम भई रहेको छ ।

अध्यक्ष लामाका अनुसार आदिवासी जनजाती तथा दलित समुदायमा रहेको गाँउपालिकाको दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिक उपचार सेवा समेत नपाई रहेको अवस्था हुदाँ वडामा स्वास्थ्य इकाई संञ्चालन हुने भएपछि निक्कै राहत मिलेको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ का स्थानीय कृष्ण मगरले जनाकारी दिनु भयो ।

हरिहरपुरगढी गाउँपलिका १ को चिसापानी, बन्चरे, वडा नं. ३ को कुसदमार, वडा नं. ५ को भलाए, वडा नं. ६ को बेसीटोल , कौवा डाडा र वडा न. ७ को भुताहामा सामुदायिक स्वास्थ ईकाई स्थापना गरि नागरिकलाई स्वास्थ सेवा दिन सुरू गरेको गाउँपालिकाको स्वास्थ शाखा प्रमुख राजेश्वर शाहले बताउनु भयोे ।

सामुदायिक स्वास्थ्य ईकाईमा विशेष गरी नागरिकलाई सामान्य उपचारात्मक सेवा, खोप सेवा, गर्भवती जाँच सेवा, झाडापखाला तथा न्यूमोनिया ,परिवार नियोजन सेवा, स्वास्थ्य सम्वन्धी उपचार हुने ।

साथै क्षयरोग, कुष्ठरोग, औलो, हात्तिपाईले आदिको उपचार सेवा र स्वास्थ्य सम्बन्धि परामर्श तथा सल्लाह लगाएतका सेवा दिईने गरिएको गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी राईले बताउनु भयो ।

हरिहरपुरगढी गाउँपालिका १ का वडाअध्यक्ष कारसाङ घलानको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष कारसाङ लामा, उपाध्यक्ष अनिता कुमारी राई, वडा सदस्यहरु, राजनितिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles