Monday, May 29, 2023

सिन्धुलीमा अवैध रुपमा गिट्टि लोड गरि ल्याउदै गरेको २ वटा टिफर प्रहरीको नियन्त्रणमा

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सिन्धुलीमा अवैध रुपमा गिट्टि लोड गरि ल्याउदै गरेको २ वटा टिफर प्रहरीले नियन्त्रणमा दिएको छ । गोलान्जोर गाँपालिका ७ खुर्काेट स्थित विपि राजमार्गको प्रहरी चेकपोष्टमा चेकिङ गर्ने क्रममा सुनकोसी गाँउपालिका ६ खाल्टे बस्ने ३० वर्षिय भुपाल राईले चलाएको बा ५ ख ४९१६ नम्बरको टिफर नियन्त्रणमा लिएको हो ।

यस्तै , सुनकोसी गाँउपालिका ५ भोटेखोला बस्ने २५ वर्षिय सन्तोष थापाले चलाएको बा ५ ख ४८७५ नम्बरको टिफर सुनकोसी गाँउपालिका ६ चैनपुरमा रहेको सटोन ईन्डष्ट्रिज प्रा.लि. ले विना ईजाजत क्रसिङ गरेको गिट्टि लोड गरि गोलन्जोर गाँउपालिका १ डुडभञ्ज्याङ तर्फ लादै गरेको अवस्थामा फेला पारि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

नियन्त्रणमा लिएका दुवै टिफर र चालकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभएको छ ।

Hot Topics

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

Related Articles