Sunday, May 28, 2023

वैदेशिक रोजगार सम्बन्धि सामाजिक अभियान्ताहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

कमलामाई नगरपालिकाका सामाजिक अभियान्ताहरुसंग सुरक्षित आप्रवासन परियोजना सामीको सुरक्षित बैदेशिक रोजगार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

‘स्वदेशमा रोजगार गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सही सुचना लिएर र सिप सिकेर मात्र जाऔँ’ भन्ने मुल नाराको साथमा कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको संयुक्त परियोजनामा रिलिफ नेपाल सिन्धुलीले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा कमलामाई नगरपालिकाका सामाजिक अभियान्ताहरुलाई आर्थिक र सामाजिक लागत कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराईएको सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक के.आर विजयले जानकारी दिनुभयो ।

यस्तै, अहिलेको वैदेशिक रोजगारमा जानेको वर्तमान अवस्था, चुनौति र समस्यालाई कसरी पन्छाउन सकिन्छ, सहि सुचना कसरी दिने र सुचनालाई कसरी प्रभावकारी ढगंले दिन सकिन्छ भन्ने बारेमा पनि सामाजिक अभियान्ताहरुलाई कार्यक्रम मार्फत जानकारी गराईएको कार्यक्रम संयोजक के.आर विजयले जानकारी दिनुभयो ।

एक दिने अन्तरक्रिया कार्यक्रममा कमलामाई नगरपालिकाका ३२ जना सामाजिक अभियान्ताहरु सहभगि भएका थिए भने कार्यक्रमको सहजिकरण हेल्बेटास नेपाल सिन्धुलीका कार्यक्रम अधिकृत भोजराज सुनुवार, सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक के.आर विजय र कमलामाई नगरपालिकाका सामाजिक शाखा प्रमुख बविन्द्रलाल माझीले गर्नुभएको थियो ।

कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, नेपाल रेडक्रस सोसाईटि शाखा कार्यालय सिन्धुलीका सभापति असोक श्रेष्ठ, अन्तरपाटि मानविय महिला संजाल, महिला मानव अंग रक्षक सञ्जाल, जिल्ला कानुन सहायता समिति, नेपाल बाल संगठन सिन्धुलीका पदाधिकारी लगाएत नगरपालिकाका विद्यालयहरुका शिक्षकहरुको सहभागिता रहेको थियो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles