Saturday, November 27, 2021

राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

पूर्व सुरक्षाकर्मी परिषद नेपालको सिन्धुलीको जिल्ला कार्यसमिति गठन कार्यक्रम सम्पन्न

पूर्व सुरक्षाकर्मी परिषद नेपालको सिन्धुली जिल्ला कार्यसमिति गठन कार्यक्रम सम्पन्न भएको छ । पूर्व सुरक्षाकर्मी परिषद नेपाल सिन्धुलीको अध्यक्ष तथा भूतपूर्व शैनिक...

कमलामाई नगरपालिका ५ रानिखोलामा निर्माण हुने पुलको निर्माण कार्य सुरु

कमलामाई नगरपालिका वडा नम्बर ५ रानिखोलामा निर्माण हुने पुलको निर्माण कार्य सुरु भएको । ६ मिटर लम्बाई र ८ मिटर लम्बाई चौडाई...

जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्धारा प्रहरी हवल्दार र प्रहरी जवान लक्षित दौड प्रतियोगिता सम्पन्न

सिन्धुलीका प्रहरीहरुले आज दौड प्रतियोगिता सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा आन्तरिक लामो दुरीको दौड प्रतियोगिता सम्पन्न भएको हो...

घ्याङ्लेख गाउँपालिकामा पुस्तक प्रकाशनको लागि समिति गठन

घ्याङ्लेख गाउँपालिकामा पुस्तक प्रकाशनको लागि समिति गठन गरिएको छ । गाउँपालिकाको बस्तुगत विवरण सहित आर्थिक वर्ष २०७८-८९ को नीति, कार्यक्रम र बजेट...

आज सहिद ऋषिराज देवकोटा आजाद स्मृति फूटबल प्रतियोगिताको ३ खेल सम्पन्न

शहिद ऋषिराज देबकोटा आजाद स्मृति फूटबल प्रतियोगिताको ३ खेल आज सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा बर्दिवास युवा क्लव र...

काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गर्नुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले ती विभूषण प्रदान गर्नुभएको हो ।

नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

यसैगरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गर्नुभएको छ ।

राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गर्नुभएको छ ।

Hot Topics

पूर्व सुरक्षाकर्मी परिषद नेपालको सिन्धुलीको जिल्ला कार्यसमिति गठन कार्यक्रम सम्पन्न

पूर्व सुरक्षाकर्मी परिषद नेपालको सिन्धुली जिल्ला कार्यसमिति गठन कार्यक्रम सम्पन्न भएको छ । पूर्व सुरक्षाकर्मी परिषद नेपाल सिन्धुलीको अध्यक्ष तथा भूतपूर्व शैनिक...

कमलामाई नगरपालिका ५ रानिखोलामा निर्माण हुने पुलको निर्माण कार्य सुरु

कमलामाई नगरपालिका वडा नम्बर ५ रानिखोलामा निर्माण हुने पुलको निर्माण कार्य सुरु भएको । ६ मिटर लम्बाई र ८ मिटर लम्बाई चौडाई...

जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्धारा प्रहरी हवल्दार र प्रहरी जवान लक्षित दौड प्रतियोगिता सम्पन्न

सिन्धुलीका प्रहरीहरुले आज दौड प्रतियोगिता सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा आन्तरिक लामो दुरीको दौड प्रतियोगिता सम्पन्न भएको हो...

Related Articles