Monday, December 4, 2023

मरिण गाउँपालिकामा जारी वडा स्तरिय पुरुष फुटबल प्रतियोगितामा आज दूई खेल सम्पन्न

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मरिण गाउँपालिका वडा नम्बर ७ को आयोजनामा भैरहेको वडा स्तरिय पुरुष फुटबल प्रतियोगिताको दोस्रो दिन आज दुई खेल सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा आदर्श युवा क्लब सि र सृजना युवा क्लब ए बिच बिहान ८ बजे प्रतिस्पर्धा भएको थियो । जस्मा सृजना युवा क्लब ए ले ८–० गोलको अन्तरमा जित हात पारेको छ ।

यस्तै, दोस्रो खेलमा आदर्श युवा क्लब बि र नमुना युवा क्लब बि बिच दिउँसो ४ बजे प्रतिस्पर्धा भएको थियो । आज भएको दोस्रो खेलमा नमुना युवा क्लबले ४–२ गोलको अन्तरले जित हात पारेको छ ।

प्रतियोगिताको पहिलो दिन हिजो नमो बुद्ध युवा क्लब देउजोर र आदर्श युवा क्लब वि बिच प्रतिस्पर्धा भएकोमा पेनाल्ट्री सुट आउटबाट आदर्श युवा क्लब बि ले जित हात पारेको थियो । वडा स्तरिय पुरुष फुटबल प्रतियोगिताको तेस्रो दिन भोली पनि दुई खेल हुने आयेजकले जनाएको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles