Monday, December 4, 2023

लाखौं लाख अरुलाई सहयोग गरेका हिमाल आफ्नो लागि भने ऋण खोज्दै

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

काठमाडौ – डोजर अपरेटर तथा सवारी चालक संघ नेपालका संस्थापक अध्यक्ष तथा मजदुर अधिकारकर्मी टि बी विश्वकर्मा हिमाल एक महिना पहिले देखि जीवन संगिनीको स्वास्थ लाभको कामना गर्दै काठमाडौका अस्पतालहरु धाई रहनु भएको छ। लामो समय देखि मानसिक समस्या झेल्दै आएकी जीवन संगिनिको उपचारको लागि आर्थिक अपुग भए पछि आफुलाई चिन्ने हरुलाई केही रकम सापटी माग्दा समेत पाएका छैनन।

देश बिदेशमा रहेर एक दसक भन्दा बढी सामाजिक क्षेत्रमा दुखी गरिव निमुखा र मजदुरहरुको दुख र समस्यामा अतुलनीय साथ सहयोग गर्दै आएका हिमाल एक डोजर चालक हुन। हजारौं अपरेटरको पीडा देख्न नसकि डोजर अपरेटर तथा सवारी चालक संघ नेपाल नामक संस्था खोली सयौ बेरोजगार युवाहरुलाई प्रशिक्षित गर्दै अपरेटर जागिर दिलाउन देखि कामको शिलशिलामा दुर्घटना भवितव्यं परेका हरुको घर घरमा पुगि उपचार र उचित क्षतिपुर्ती दिलाउन कुनै कसर बाकी नराख्ने सामाजिक अभियान्ता हिमाल अहिले आफु निकै अफ्ट्यारोमा रहेको बताएका छन।
गरिबी निवारण परियोजनाको रुपमा अपरेटर भिजन कर्पोरेशन नेपाल संचालन गर्न नविन योजना र भिजन बनाई परियोजनामा एक्सावेटर किनेर संचालन गर्ने टिमका प्रमुख हिमाल धेरै मजदुरहरुलाई काममा लगाई दिने मजदुरी गरेको ज्याला उठाईदिने र मृतक मजदुरहरुको परिवारमा लालन पालन शिक्षा दीक्षा र उपचारमा टेवा पुगोस भनी २० लाख सम्म राहत सहयोग गर्दै आउनु भएको थियो।

एउटै उदेश्य बोकेका संघहरुलाई एउटै बनाएर महासंघ बनाउने भनी निर्णय र महासंघ तदर्थ समिति गठनमा सल्लाहकार चयन भएका हिमालले आफ्ना अपरेटर मित्रहरु, महासंघ प्रतिनिधि र प्रत्येक जिल्ला समिति सदस्य ज्युहरु समक्ष आफुलाई सापटिकै रुपमा भए पनि सकेको आर्थिक सहयोग जुटाई दिन आग्रह गरेका छ्न।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles