Thursday, September 28, 2023

सहकारी म्यानेजर्स क्लब सिन्धुलीले सहकारीका खराब ऋणीहरुको विवरण संकलन गर्ने

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली – सहकारी म्यानेजर्स क्लब सिन्धुलीले सहकारीमा खराब कर्जा भएका ऋणीहरुको विवरण संकलन गर्ने भएको छ ।
आज सिन्धुलीमाढिमा बसेको सहकारी म्यानेजर्स क्लबको बैठकले यस्तो निर्णय गरेको हो ।
एक भन्दा बढि सहकारीबाट ऋण लिने र समयमा सावा, ब्याज नतिर्ने खराब ऋणीहरुको विवरण क्लबले संकलन गर्न लागेको हो । यस बाट आगामी दिनमा सहकारीमा ऋण डुब्ने समस्या कम हुँदै जाने सहकारी म्यानेजर्सहरुले आशा राखेका छन् ।
त्यस्तै बैठकले जिल्लामा सन्चालीत सहकारीका कर्मचारीहरुको विवरण संकले गर्ने भएको छ । त्यसको लागि नगरपालिका र पालिकामा विवरण संकलन गर्न प्रतिनिधि समेत चयन गरेको छ । कमलामाई नगरपालिका भित्र सहकारीमा आबद्ध कर्मचारीहरुकोे विवरण संकलन गर्न नविन कार्की र अमिर बस्नेत, दुधौली नगरपालिकाको लागि श्याम बुढाथोकी र रोशन सुनुवार, तीनपाटन गाउँपालिकाको लागि जि.वि.श्रेष्ठ र राजकुमार वि.क. त्यस्तै गोलन्जोर , सुनकोशि र फिक्कल गाउँपालिकाको लागि राम बज्यू र दिपेन्द्र ध्वज बस्नेत , मरिण गाउँपालिकाको लागि रमेश प्रसाद चौलागाई र तेजेन्द्र खड्का प्रतिनिधि चयन भएको छ ।
बैठकमा सहकारीमा कार्यरत सहकारीहरुले भोग्दै आएका समस्या , सेवा सुविधा र कर्मचारी भएर काम गर्दै गर्दा आगामी दिनमा आउने समस्याको विषयमा छलफल भएको थियो ।
बैठकमा जिल्ला सहकारी संघ सिन्धुलीका महासचिब नबराज कोईरालाले म्यानेजर्स क्लब सिन्धुलीले गर्ने हरेक काममा जिल्ला सहकारी संघले समन्वयको भुमिका निर्वाह गर्ने प्रतिबद्धता दिनुभयो । त्यस्तै जिल्ला संघले गर्ने हरेक गतिविधि र कार्यक्रमहरुमा सहकारी म्यानेजर्स क्लको दुई जना प्रतिनिधिलाई उपस्थित गराउने पनि जानकारी दिनुभयो ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles