Monday, December 4, 2023

तीनपाटन गाउँपालिकाका विद्यालयहरु विद्यार्थीहरुको भौतिक उपस्थितिमा संचालन

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

तीनपाटन गाउँपालिकाका विद्यालयहरु विद्यार्थीहरुको भौतिक उपस्थितिमा संचालन गरिएको छ । कोभिड १९ को प्रभाव न्युन देखिएको र लामो समय देखि भौतिक उपस्थितिमा पठनपाठन नहुँदा विद्यार्थीहरुको सिकाईमा प्रत्यक्ष प्रभाव परेकाले गाउँपालिकाका सम्पुर्ण विद्यालयहरुमा भौतिक उपस्थितिमा कक्षा संचालन गरिएको गाउँपालिकाले जनाकारी दिएको छ ।
जिल्ला प्रशासन कार्याविधि २०७८ बमोजिम सफ्ट लकडाउनको अवस्था देखिएको हुँदा सबै शैक्षिक संस्थाहरुको कक्षाहरु स्वास्थ्य सुरक्षाको मापदण्ड माक्स, सेनिटाईजर, भौतिक दुरि अनिवार्य पालना गर्दै प्रत्यक कक्षाको कुल क्षमताको ३३ प्रतिशत नबढ्ने गरि आलोपालो वा सिफ्ट समेतको उपयुक्त बैकल्पिक विधि अपनाई भौतिक उपस्थितिमा कक्षा संचालन गर्न स्वीकृत प्राप्त भएको गाउँपालिकाले जानकारी दिएको छ ।
सोहि अनुसार तीनपाटन गाउँपालिका क्षेत्र भित्रका सम्पुर्ण विद्याालयका कक्षाहरु बिहिबार बाट विद्यार्थीहरुको भौतिक उपस्थितिमा संचालन गरि पठनपाठन कार्य नियमित गराउनुहुन सबै विद्यालयलाई गाउँपालिकाले अनुरोध गरिएको छ ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles