Monday, December 4, 2023

कमलामाई नगरपालिका ५ सिलामेमा रहेको दक्षिणकाली समिल उद्योग संचालनमा

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

कमलामाई नगरपालिका ५ सिलामेमा रहेको दक्षिणकाली समिल उद्योग संचालनमा आएको छ । गोलिया काठ चिरानको लागि उद्योग संचालन सुरु गरिएको हो । दक्षिणकाली समिल उद्योग कमलामाई नगरपालिका ५ सिन्धुलीको आयोजनामा आज एक कार्यक्रम गर्दै समिल उद्योगको उद्घाटन गरिएको छ ।दक्षिणकाली समिल उद्योगका अध्यक्ष कृष्ण प्रसाद कालाखेतीको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रिको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

५० लाख बराबरको लगानीमा समिल उद्योग निर्माण गरिएको उद्योग संचालक तुला गुरुङले बताउनुभयो । उहाँका अनुसार उक्त समिलमा तालिम प्राप्त ५० जना स्थानिय युवाहरुले रोजगार पाउने भएका छन् ।

कार्यक्रमका प्रमुख अथिति तथा नगर प्रमुख खड्ग बहादुर खत्रिले उद्घाटन कार्यक्रममा बोल्नुहुँदै जिल्लाको वनजगंलमा रहेका पुराना काठहरुको सदुपयोग हुने बताउनुभयो । साथै उहाँले नगरपालिकाबाट गर्नुपर्ने सहयोग जुनसुकै बेला पनि गर्ने प्रतिबद्धता जनाउनुभयो । नगरप्रमुख खत्रिले अब सुकेका काठहरु काम नलाग्ने भन्दै छाड्ने र राम्रा रुखहरुको प्रयोग गर्ने कार्यको अन्त्य हुने भन्दै दक्षिणकाली समिल उद्योग परिवार प्रति धन्यबाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट आतिथ्यताको रुपमा कमलामाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पूर्ण बहादुर खत्रि, डिभिजन वन कार्यालय सिन्धुलीका डिभिजनल बन अधिकृत थिर बहादुर कार्की सहभागि हुनुभएको थियो । यस्तै, समाजसेवि तथा युवा नेता सुर्य बहादुर पाख्रिन, कमल पोख्रेल, सामुदायिक उपभोक्ता महासंघ बागमती प्रदेश नेपालका उपाध्यक्ष कृष्ण बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles