Thursday, September 28, 2023

पहिरोमा पुरिएर पाँच जनाको ज्यान गयो, तीन जना बेपत्ता

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

पर्वत स् पर्वतका विभिन्न ठाउँमा पहिरोमा परेर पाँच जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।

गएराति पहिरोमा परि कुश्मा नगरपालिका(३ दुर्लुङ्गमा दुई जना, कुस्मा(११ सिल्मीमा दुई जना र मोदी गाउँपालिका(५ आम्बोटमा एक जनाको ज्यान गएको हो।

लगातारको वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका(३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई जना मृत अवस्थामा फेला परेका हुन् । पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ ।

पहिरोमा पुरिएका बेपत्ता भएका तीन जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । गएराति २ बजे घरमाथिबाट आएको पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका हुन् ।

यस्तै कुश्मा(११ सिल्मीमा पहिरोले घर पुर्दा स्थानीय मनिपाल पौडेलको घरमा पाहुना लाग्न आएका मोदी गाउँपालिका(७ राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उहाँका छोरा ६ वर्षीय गणेशको ज्यान गएको हो ।

पर्वतकै मोदी गाउँपालिका(५ आम्बोटमा गएराति पहिरोले घर पुर्दा स्थानीय ५० वर्षीया फुलमाया थापाको ज्यान गएको छ ।

गएराति १ बजे घरमाथिबाट आएको पहिरोले थापालाई पुरेको हो । पहिरोमा बेपत्ता हुनुभएको थापाको शव फेला परिसकेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण बिजुली बत्ती नभएकाले सञ्चार सम्पर्क विच्छेद हुँदा थप जानकारी नआएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles