Saturday, January 28, 2023

पहिरोमा पुरिएर पाँच जनाको ज्यान गयो, तीन जना बेपत्ता

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

पर्वत स् पर्वतका विभिन्न ठाउँमा पहिरोमा परेर पाँच जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् ।

गएराति पहिरोमा परि कुश्मा नगरपालिका(३ दुर्लुङ्गमा दुई जना, कुस्मा(११ सिल्मीमा दुई जना र मोदी गाउँपालिका(५ आम्बोटमा एक जनाको ज्यान गएको हो।

लगातारको वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका(३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई जना मृत अवस्थामा फेला परेका हुन् । पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ ।

पहिरोमा पुरिएका बेपत्ता भएका तीन जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । गएराति २ बजे घरमाथिबाट आएको पहिरोले घर पुरेपछि उनीहरु बेपत्ता भएका हुन् ।

यस्तै कुश्मा(११ सिल्मीमा पहिरोले घर पुर्दा स्थानीय मनिपाल पौडेलको घरमा पाहुना लाग्न आएका मोदी गाउँपालिका(७ राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उहाँका छोरा ६ वर्षीय गणेशको ज्यान गएको हो ।

पर्वतकै मोदी गाउँपालिका(५ आम्बोटमा गएराति पहिरोले घर पुर्दा स्थानीय ५० वर्षीया फुलमाया थापाको ज्यान गएको छ ।

गएराति १ बजे घरमाथिबाट आएको पहिरोले थापालाई पुरेको हो । पहिरोमा बेपत्ता हुनुभएको थापाको शव फेला परिसकेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण बिजुली बत्ती नभएकाले सञ्चार सम्पर्क विच्छेद हुँदा थप जानकारी नआएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles