Sunday, May 28, 2023

सिड्स नेपाल सिन्धुलीद्धारा जिल्ला विपद् व्यवस्थापन सिन्धुलीलाई खोज तथा उद्धार व्यवस्थापनका सामग्री हरुतान्रण

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली एकिकृत विकास सेवा नेपाल सिन्धुलीले जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीलाई खोज तथा उद्धार व्यवस्थापन सामाग्री हस्तान्तरण गरेको छ ।

जिल्ला विपद् जोखिम न्युनिकरणको क्षेत्रमा काम गर्दै आईरहेको गैरसरकारी संस्था सिड्स नेपालले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत जिल्लामा कोभिड रिकोभरि तथा विपद् व्यवस्थापन सम्बन्धि विभिन्न कार्यहरु गर्दै आईरहेकाले विपद् व्यवस्थापनको लागि खोज तथा उद्धार व्यवस्थापनका सामग्री हस्तान्तरण गरिएको सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार ३ लाख ५६ हजार ९ सय ७५ रुपैयाँ ५ पैसा बराबरको सामग्री विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

जस्मा हेल्मेट १५ थान, लाईफ ज्याकेट १५ थान, पन्जा १५ सेट, बुट १५ थान, साबेल १५ थान, वाटर ग्लास १५ थान, डोरी ३ मुठा, गैँचि १५ थान र चेनआरी ३ थान खोज तथा उद्धार व्यवस्थापनका सामग्री रहेका छन् ।

उक्त सामग्री सिड्स नेपाल सिन्धुलीका अध्यक्ष घिमिरेले जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी न्यौपानेले सिड्स नेपाल मार्फत हस्तान्तरित सामाग्री बुझ्दै विपद् जन्य उद्धारका सामग्री हस्तान्तरण गरेकोमा सिड्स नेपाल सिन्धुलीलाई धन्यबाद व्यक्त गर्नुभएको छ ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles