Monday, May 29, 2023

विभिन्न मुद्धा लागेर फरार रहेका दुई प्रतिवादी प्रहरीद्धारा पक्राउ

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विभिन्न मुद्धा लागेर फरार रहेको प्रतिवादी पक्राउ गरेको छ । जबरजस्ती करणी र नकबजनी चोरीको मुद्धा लागेर हाल फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभएको हो ।

जबरजस्ति करणी उद्योग मुद्धामा जिल्ला अदालत सिन्धुलीबाट २०७५ भदौ २० गते को फैसलाले एक महिना कैद तोकेकोमा हाल फरार रहेका दुधौली नगरपालिका वडा नम्बर ५ सिर्थौली बस्ने कपिल परियारको छोरा १८ वर्षिय विसाल परियारलाई आज पक्राउ गरिएको हो । फरार रहेका परियारलाई ईलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी टोलीले खोेजतलासको क्रममा आज फेला पारेको हो । पक्राउ परेका परियारलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिन्धुली पठाईएको प्रवक्ता लामाले बताउनुभयो ।

यस्तै, नकबजनी चोरीको मुद्धा लागेर फरार रहेका कमलामाई नगरपालिका ६ धुराबजार बस्ने गंगा बहादुर सुनुवारका छोरा २५ वर्षिय मिलन सुनुवारलाई पक्राउ गरिएको छ । पक्राउ परेका सुनुवारलाई जिल्ला अदालत सिन्धुलीबाट २०७३ माघ २५ गते लगत नम्बर १०१५ ले एक महिना कैद र २४ हजार ५ सय जरिवान तोकेकोमा हाल फरार रहेका थिए । उक्त प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले कमलामाई नगरपालिका ६ धुरा बजार स्थित बाटोमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लामाले जानकारी दिनुभयो । उक्त प्रतिवादीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिन्धुलीमा बुझाएको प्रवक्ता लामाले बताउनुभयो ।

Hot Topics

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

Related Articles