Thursday, September 28, 2023

राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको आज दुधौली नगरपालिका वडा नं १ मा वडा भेला सम्पन्न, नबराज पहाडीको अध्यक्षमा १२५ सदस्यीय वडा कमिटि गठन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको आज दुधौली नगरपालिका वडा नं १ मा वडा भेला सम्पन्न भएको छ ।

भेलाले नबराज पहाडीको अध्यक्षमा १२५ सदस्यीय वडा कमिटि गठन गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य एवंम जिल्ला ईन्चार्ज विसमलाल अधिकारीको प्रमुख आथित्यता सम्पन्न भेलामा राष्ट्रिय युवा संघ नेपाल सिन्धुली जिल्ला कमिटि संम्योजक देवराज वाईबा, नेकपा एमाले प्रदेश कमिटि सदस्य डम्बर कार्की, हेम बहादुर लामा ,नेकपा एमाले दुधौली नगर कमिटि अध्यक्ष लक्ष्मन कार्की, जिल्ला कमिटी सदस्य शंकर बर्मा, तिर्थ बराल, युवा नेता तथा वडा अध्यक्ष रितेश राउत, राष्ट्रिय खेलकुद महासंघ जिल्ला सचिब मिलन मोक्तान, युवा नेता राजु चौलागाई, राष्ट्रिय युवा संघका जिल्ला नेता एवम् नेकपा एमालेका स्थानीय युवा नेता कार्यकताको उपस्थीती रहेको थियो ।

नब निर्वाचीत कमिटिलाई प्रमुख अतिथि, विशिष्ट अतिथि लगाएत अतिथिहरुले सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles