Thursday, September 28, 2023

मरिण गाउँपालिका ५ मा निर्माणाधिन स्वास्थ्य चौकी निर्माण कार्य अन्तिम चरणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

मरिण गाउँपालिकाको वडा नम्बर ५ बडीममुहानमा निर्माणाधिन महादेवस्थान स्वास्थ्य चौकी भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनको नेतृत्वमा स्वास्थ्यचौकी भवनको आज अवलोकन गरेर भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो ।

अमेरिकन सरकारको आर्थिक सहयोग तथा युएस ए आईडीको प्राविधिक सहयोगमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भईरहेको छ । ८ करोड ५० लाख अमेरिकी सहयोगमा स्वास्थ्य चौकी निर्माण भईरहेको गाउँपालिकाका अध्यक्ष बम्जनले बताउनुभयो । उहाँका अनुसार गत वर्ष निर्माण सुरु भएको स्वास्थ्य चौकी भवन यहि भदौ अन्तिम सम्ममा निर्माण सम्पन्न भईसक्ने छ ।

नव निर्मित भवनमा स्वास्थ्य चौकीबाट दिने सम्पूर्ण सुविधा संचालन हुने अध्यक्ष बम्जनले बताउनुभयो । साथै उक्त स्वास्थ्य चौकीमा दातको विरामीको उपचार गर्न डेन्टल सेवा पनि संचालन हुने भएको छ ।

महादेव स्वास्थ्य चौकी भवन अवलोकन कार्यक्रममा मरिण गाउँपालिकाका उपाध्यक्ष संगिता माझी, वडा अध्यक्ष प्रचार सिं बम्जन, मरिण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखे, परियोजना सँग सम्बन्धित बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles