Sunday, May 28, 2023

सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको अध्यक्ष कर्ण बहादुर सुनुवारको अध्यक्षता तथा सुनुवार सेवा समाजका केन्द्रिय सदस्य टंक माया सुनुवारको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीले शुक्रबार प्रथम वार्षिक साधारण सभा गरेर आर्थिक वर्ष २०७७-०७८ को आय व्यय प्रस्तुत गरेको हो ।
कार्यक्रममा आर्थिक वर्ष २०७७-०७८ को आय व्यय सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको कोषाध्यक्ष नरेश कुमार सुनुवारले प्रस्तुत गर्नुभएको थियो ।
सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको आर्थिक वर्ष २०७७-०७८ को आय तर्फ ४ लाख ८० हजार ९ सय ४१ रुपैया रहेको छ भने व्यय तर्फ ४ लाख ८० हजार ९ सय ४१ रुपैया नै खर्च भएको विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सुनुवार सेवा समाजका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको सचिव जिवन कुमार सुनुवारले गर्नुभएको थियो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles