Thursday, September 28, 2023

रिलिफ नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा निमार्ण सम्पन्न किशोरी तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

तीनपाटन गाउँपालिका वडा नम्बर ८ बाहुनतिल्पुङको श्री बोङ्कटेश्वर माध्यामिक विद्यालयमा निर्माण गरिएको किशोरी तथा अपाङ्गमैत्री शौचालय निर्माण सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
श्री बोङ्कटेश्वर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिस्नु प्रसाद काफ्लेको अध्यक्षता तथा तीनपाटन गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रेखराज अधिकारीको प्रमुख आथित्यतामा आज एक कार्यक्रमका विच शौचालय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
सिंगापुरको आर्थिक सहयोगमा रिलिफ नेपाल सिन्धुली र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित किशोरी परियोजना अन्तर्गत तीनपाटन गाउँपालिका वडा नम्बर ८ संगको समन्वयमा श्री बोङ्कटेश्वर माध्यामिक विद्यालयमा २ कोठे किशोरी तथा अपाङ्गमैत्री शौचालय निर्माण सम्पन्न गरिएको हो ।
रिलिफ नेपालको दश लाख १८ हजार लागतमा २०७७ फागुन २० गते निर्माण कार्य सुरु गरिएकोमा २०७८ असार ११ गते शौचालय निर्माण सम्पन्न भएको थियो ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles