Saturday, January 28, 2023

सिन्धुलीमा नयाँ नागरिकता लिनेको सङ्ख्या बढ्यो

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुलीमा नयाँ नागरिकता लिनेको सङ्ख्या बढेको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेको संख्या बढेको निमिक्त प्रमुख जिल्ला अधिकारी रिद्धि प्रकाश सिटौलाले बताउनुभयो ।

आर्थिक वर्ष २०७७÷०७८ मा ८ हजार ४ सय २९ जनाले नयाँ नागरिकता लिएका छन् । यस्तै अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा ५ हजार ६ सय ४३ जनाले नयाँ नागरिकता लिएको निमिक्त प्रमुख जिल्ला अधिकारी सिटौलाले जानकारी दिनुभयो ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि पनि नागरिकता अनिवार्य भएका कारण गत आर्थिक वर्षमा नयाँ नागरिकता बनाउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७७÷०७८ मा ४ हजार २ सय ७७ जनाको राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भए पनि भनेजति बनि नसकेको निमिक्त प्रमुख जिल्ला अधिकारी रिद्धि प्रकाश सिटौलाले बताउनुभयो ।

गत असार मसान्त सम्ममा १ लाख १४ हजार ६ सय ५८ जनाको राष्ट्रिय परिचयपत्र बनेको उहाँले बताउनुभायो । उहाँका अनुसार गत आर्थिक वर्षमा ७० प्रतिशत राष्ट्रिय परिचयपत्र बनेको छ ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles