Monday, December 4, 2023

हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीको वित्तिय साक्षरता तथा बजेट निर्माण कार्यक्रम सम्पन्न

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

सिन्धुली – हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीको वित्तिय साक्षरता तथा बजेट निर्माण कार्यक्रम सम्पन्न भएको छ । कृषकहरुको जिवनको नयाँ प्रविधि, राष्ट्र विकासको मुल रणनिति भन्ने मुल नाराको साथमा आज कार्यक्रम भएको हो ।
हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष राम बहादुर विश्वकर्माको अध्यक्षतामा हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सिन्धुलीको अन्तरसमुह १, ९ र १० संग आवद्ध समुह सेयर सदस्यहरुको विचमा वित्तिय साक्षरता तथा बजेट निर्माणको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा सहकारी संस्थाका बजेट निमार्ण सम्बन्धी जानकारी हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष राम बहादुर विश्वकर्माले जानकारी गराउनुभएको थियो ।कार्यक्रममा कमलामाई नगरपालिकाका सम्पूर्ण वडा र घ्याङ्लेख गाउँपालिकाको १ नम्बर वडाका हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानहरुको सहभागिता रहेको थियो । यस्तै कार्यक्रमको सहजीकरण हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक कविता तामाङले गर्नुभएको थियो ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles