Sunday, September 25, 2022

सिन्धुली जिल्ला अदालतमा एक वर्षको अवधिमा ५ सय भन्दा वढि मुद्धा दर्ता

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सिन्धुलीमा ३ जना खसी चोर पक्राउ

सिन्धुली- सिन्धुलीमा प्रहरीले ३ जना खसी चोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीबाट...

सिन्धुली जिल्ला अदालतमा एक वर्षको अवधिमा ५ सय भन्दा वढि मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष २०७७-७८ मा ५ सय ९६ वटा मुद्धा दर्ता भएको सिन्धुली जिल्ला अदालतले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । आर्थिक वर्ष ०७७-७८ मा ४ वटा रिट मुद्धा रहेका छन् ।
यस्तै आर्थिक वर्ष २०७७-७८ को असार मसान्त सम्ममा ५ सय ९३ वटा मुद्धा ३ वटा रिट गरि जम्मा ५ सय ९६ नयाँ मुद्धा थप भई जम्मा लगत ९ सय ५८ वटा लगत कायम हुन आएको अदालतले जनाएको छ । जसमा ३ सय ३८ वटा मुद्धा फर्छाैट भएको र ६ सय २० वटा मुद्धा फर्छाैट हुन बाकिँ रहेको छ । न्याय पालिकाको पञ्च वर्षिय रणनिति योजना अनुसार वार्षिक कार्ययोजनामा फैसला गर्नुपर्ने लक्ष्य ६ सय २६ भएकोमा ३ सय ३८ वटा मुद्धा फर्छाैट भई लक्ष्यको तुलनामा ५३.९९ प्रतिशत मुद्धा फर्छाैट भएको छ ।
२०७७ श्रावण १ गतेबाट लागु भएको मुद्धा नयाँ पद्धती लागु गरि व्यवस्थापन गरिएको छ । जसमा सरल मार्ग तर्फ ४ सय ७ वटा दर्ता भएकोमा १ सय ३७ फर्छाैट भई २ सय ७० वटा बाकी रहेको छ । सामान्य मार्ग तर्फ १ सय ७२ वटा दर्ता भएकोमा २२ वटा फर्छाैट भई १ सण्य ५० वटा बाकी रहेको छ भने विशेष मार्ग तर्फ १६ वटा मुद्धा दर्ता भएको छ । यस्तै बन्दी प्रत्यक्षीकरणको निवेदन १ वटा परि फर्छाैट भएको छ ।
यस्तै २ वर्ष नाघेको मुद्धा ५५ वटा रहेको थुनुवा मुद्धा संख्या ८४ वटा, वालवालिका पक्ष भएका मुद्धा जम्मा २३ थान भएकोमा ४ थान फर्छाैट भई १९ वटा मुद्धा बाकी रहेको छ । महिला पिडित भएको मुद्धा २ सय ३९ वटा रहेकोमा १ सय २ वटा फर्छाैट भई १ सय ३७ वटा बाकि रहेको छ भने जेष्ठ नागरिक पक्षमा भएको मुद्धा १६ वटा रहेकोमा जम्मा ७ थान फर्छाैट भई बाकि ९ वटा रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा सम्बन्ध विच्छेदको मुद्धा १ सय ४८ दर्ता भएको जस्मा ८६ वटा फर्छाैट भई ६२ वटा बाकी रहेको अदालतले जनाएको छ ।
जिल्ला अदालतमा आर्थिक वर्ष २०७६÷०७७ मा जिम्मेवारी सरिआएको मुद्धा ३ सय ५८, जिम्मेवारी सरि आएको पुनरावेदनको मुद्धा ० र जिम्मेवारी सरि आएको रिट निवेदक मुद्धा संख्या ४ गरि जम्मा ३ सय ६२ वटा मुद्धा दायर भएको छ ।
यस्तै फैसला कार्यान्वयनको लागि जम्मा १ सय १३ वटा निवेदन परेकोमा ५५ वटा निवेदन फर्छाैट भएको र ५८ वटा निवेदन बाकी रहेको छ ।

Hot Topics

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

Related Articles